आज:
  • होमपेज / Breaking News

    बिहीबार ५४ बालबालिकामा कोरोना पुष्टि, मन्त्रालयले भन्यो- विद्यालय बन्द गर्नू

  • वीरगंज संजाल
  • २७ चैत्र २०७७, शुक्रबार १४:०३
  • ४४९३

    वीरगन्ज । पछिल्लो समय विद्यालयका बालबालिकामा कोरोना संक्रमण बढेकोले सिसिएमसीलाई विद्यालय बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन्।

    उनले वीरगन्ज संजालसँग टेलिफोन संवादमा भने,’संक्रमणदर बढेकोले विद्यालयका बालबालिकालाई भौतिक रूपमा उपस्थित नगराई भर्चुअल माध्यमबाट पढाउनलाई भनिसकेका छौँ।’

    विभिन्न समयमा सम्बन्धित निकायलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर शैक्षिक गतिविधि अपनाउन आग्रह गरिएको उनले जानकारी दिए। अधिकारीले भने,
    ‘यसअघि  बालबालिकामा ७.५ प्रतिशत बालबालिकामा संक्रमण रहेको थियो। शुक्रबार मात्र १६ प्रतिशत बालबालिकामा संक्रमण देखिएको छ।’ उनका अनुसार ५४ जना बालबालिकामा संक्रमण देखिएको थियो। अहिले देखिएका संक्रमितहरू सबै १८ वर्ष भन्दा तलका छन्।

    घनाबस्ती भएको ठाउँमा संक्रमण उच्च रहेको उनको भनाइ छ। सबैभन्दा बढी संक्रमण काठमाडौं उपत्यकामा रहेको उनले बताए। सीमा नाका रहेका जिल्लामा पनि बढी संक्रमण बढदै गएको उनले प्रस्ट पारे। स्वास्थ्य मन्त्रालयका अनुसार हिजो ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑