• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    जातिय भेदभाव उत्पन्न गरी राजनीतिक गर्नेलाई स्थानिय वासिले छोडदैन ः युवा नेता यादव

  • वीरगंज संजाल
  • Apr 3, 2021, 3:26 pm
  • ३१८९

    वीरगज,| फगुन÷जनता समाजवादली पार्टी नेपालका पर्सागढी नगरपालिका इकाई कमिटी अध्यक्ष अशोक यालवले आज पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलनको आयोजना केही गाउका व्यक्तिहले जातीय भेदभाव गराउन खोजेको आरोप लगाएका छन । पत्रकार समल्ल्नेमा बोल्दै युवा नेता यादवले पर्सागढी नगरपालिका वडा न. ५ मा होलिको दिन हुँदै नभएको घटनालाई लिएर विभिन्न सञ्चारमाध्यममा बाट सार्वजनिक गराई एकआपस बिचको सदभाव बिथोल्ने प्रयास गरिहेको यादवले बताए । हुदै नभएको घटनालाई अतिरन्जित बनाईन राजनित खेल खेल्ने प्रयास भईरहेको पत्रकार समेल्ल्नमा उनले आरोप लगाएका थिए ।
    सदभाव बिग्राररी राजनिती गर्नेलाई कडाभन्दा कडा करवाहीको माग समेत गरेका थिए । होलीको दिन साँझ करिब साढे ७ बजेको समयमा केहि उछृङ्ख्ल प्रकृतिका युवाहरुले मादक पदार्थ सेवन गरी ठूलो आवाजमा डिजे मात्र बजाइरहेका थिएनन्, । एकआपसमा बादविवाद गर्दै झैंझगडाको स्थिति उत्पन्न हुने अवस्था भइसकेको बेला प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले अवस्था समान्य बनाएपछि सम्झाई बुझाई सबैजनालाई घर पठाएको उनले बताए । होली बितेको पाँचदिन पछि के कति कारणले समाजिक सद्भाव बिथोल्ने मनसायले मनगढन्त र कपोलकल्पित कुराहरुको प्रचार प्रसार गरिएको हो भन्दै यादवले पत्रकार समेल्नमा प्रतिप्रश्न गरेको थिए । वडा न. ५ का वडा अध्यक्षलाई बदनाम गराएर आफ्नो राजनितिक उचाई बढाउने कुनियतमा यदि कोही छ भने उसको कुनियत सिद्ध नहुने उनले जिकिर गरे । कुनै पनि बहानामा कसैले पनि सामाजिक सद्भाव विथोलेर राजनितिक प्रगति गर्न सक्दैनन्, उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑