• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    सांसद प्रदिप यादव द्वारा विरगंज क्रिकेट लिगको उद्घाटन

  • वीरगंज संजाल
  • Apr 3, 2021, 3:21 pm
  • ५०६५

    वीरगञ्ज, | पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित संघिय सांसद प्रदिप यादवले खेलकुद प्रति युवाहरुको रुचि बढाउन जरुरी रहेको बताउनु भएको छ । वीरगञ्ज स्थित नारायणी रगंशालाको क्रिकेट ग्राउण्डमा आज देखी शुरु भएको वीरगञ्ज क्रिकेट लिगको उद्धघाटन गर्दै सांसद यादवले खेलकुदले युवाहरुको शारिरीक तन्दरुस्ती हुने भएकाले खेलकुद तर्फ युवाहरुको आकर्षण बढन् जरुरी रहेको बताए । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले खेलकुद क्षेत्रलाई व्यवस्थीत गर्न संघ संस्थाहरुको समेत सक्रिय सहभागीताले मात्र युवाहरुलाई खेलकुद क्षेत्र तर्फ आकर्षित गर्न सकिने बताए । खेलकुद क्षेत्रलाई व्यवस्थित गर्न हामी सबैको दायीत्य भएको बताउदै सांसद यादवले खेलाडीहरुको मनोबल बढाउन दर्शकहरुको उत्साहपुर्वक सहभागीता हुन पनि जरुरी रहेको बताए । सांसद यादवले खेलकुद क्षेत्रलाई थप मजबुत बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । वीरगञ्ज क्रिकेट क्लबको आयोजनामा आज देखी शुरु भएको क्रिकेट प्रतियोगितामा प्रदेश २ का विभिन्न क्लबहरु बिच प्रतिस्पर्धा हुने छ । आज हुने खेलमा वीरगञ्ज क्रिकेट क्लब र सिबीटी कलैया विच प्रतिस्पर्धा हुने छ । क्लबका उपाध्यक्ष फारुख अंसारीको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा विशिष्ट अतिथी प्रदेश सांसद जन्नत अंसारी, वडा नम्बर १३ का वडाध्यक्ष तुफान अंसारी, पर्सा क्रिकेट संघका अध्यक्ष दाउद अंसारी लगाएतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑