• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    तालिम दिँदै एप्पल, यसरी बन्नुहोस् सहभागी

  • वीरगंज संजाल
  • Apr 1, 2021, 10:56 am
  • ३००१

    वीरगंज। एप्पलले आईफोन, आईप्याड लगायतका आफ्ना डिभाइसहरुको मर्मतका लागि विश्वव्यापी रुपमा तालिम प्रदान गर्ने भएको छ । कम्पनीले इन्डिपेन्डेन्ट रिपेयर प्रोभाइडरका रुपमा यो कार्यक्रम अघि बढाएको हो ।

    यसमार्फत कम्पनीले आफ्नो डिभाइस मर्मतका लागि आधिकारिक तालिम प्रदान गर्नेछ । यो कार्यक्रम सन् २०१९ मै सुरु भएपनि विश्वव्यापी रुपमा विस्तार भएको थिएन ।

    अमेरिकाबाट सुरु भएको यो कार्यक्रम गत वर्ष क्यानडा र युरोपमा विस्तार गरिएको थियो । तर, अब भने कम्पनीले यो कार्यक्रम विश्वव्यापी रुपमै अघि बढाएको हो ।

    यसको उद्देश्य आफ्नो डिभाइसमा वारेन्टी सकिएपछिको मर्मतका लागि प्रयोगकर्तालाई सहजता होस् भन्ने हो । वारेन्टी भएका प्रयोगकर्ताको हकमा एप्पलको आधिकारिक मर्मत केन्द्रबाटै मर्मत हुने गर्दछ ।

    तर, वारेन्टीपछिको मर्मतलाई पनि व्यवस्थित र सहुलियत प्रदान गर्न कम्पनीले यस्ता तालिममार्फत स्वतन्त्र मर्मत सेवाप्रदायक बनाउँदै आएको छ ।

    यस्तो स्वतन्त्र मर्मत सेवाप्रदायकलाई कम्पनीले एप्पलका आधिकारिक स्पेयर पार्टस्, तालिम तथा स्रोतसाधन प्रदान गर्नेछ । यो तालिम नेपालसहितका २ सयभन्दा बढी देशमा खुला गरिएको छ ।

    यसरी तालिम दिएपश्चात एप्पल प्रयोकगर्ताले उक्त पसल तथा संस्थामा गएर आफ्ना डिभाइसहरु मर्मत गराउन सक्ने कम्पनीले जनाएको छ ।

    तालिममा सहभागी हुन कुनै शुल्क बुझाउनुपर्ने छैन । तर, याे तालिमपछि एप्पलका सम्पूर्ण डिभाइसको मर्मत गर्न सक्नुपर्ने हुन्छ । साथै एप्पलका आधिकारिक मर्मत केन्द्रबाहेक अन्यले यो तालिममा भाग लिन एप्पलस्तरको मर्मत दक्षता हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

    यसमा सहभागी हुन कम्पनी आवश्यक हुनेछ । व्यक्तिगत रुपमा मात्रै यो कार्यक्रममा सहभागी हुन सकिने छैन । यो तालिमको प्रमाणपत्र निःशुल्क रुपमा उपलब्ध हुनेछ । भने, इच्छुकले अनलाइनबाटै यसमा सहभागी जनाउन सक्नेछन् ।

    यो कार्यक्रममा एप्पलका आधिकारिक रिसेलरले सहभागीता जनाउन पाउने छैनन् ।

    यो तालिममा सहभागी हुनका लगि तपाईंले ईमेलमार्फत आफ्नो जानकारी पठाउनुपर्ने हुन्छ । तपाईंले पठाएको जानकारीको आधारमा एप्पलले त्यसमाथि अध्ययन गरी यदि तपाईंको कम्पनीले उक्त कार्यक्रममा सहभागी हुन मिल्नेछ भने थप प्रक्रिया अघि बढाउने छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑