• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पत्रकार महासंघ पर्सा शाखामा भोटे ताल्चा

  • वीरगंज संजाल
  • ११ चैत्र २०७७, बुधबार १२:२६
  • ५५०१

    पर्सा जिल्लामा बर्षौदेखि निरन्तर काम गर्दै आएका क्रियाशील पत्रकारहरुले पत्रकार महासंघ पर्सा शाखामा तालाबन्दी गरेका छन । आफ्नो अधिकार सुनिश्चित नभएको कारण सदस्ता बितरणमा समेत काखा पाखा भएकोले पर्सा शाखामा भोटे ताल्चा हानिएको क्रियाशील पत्रकारहरुले बताएका हुन ।

    पटक पटक पत्रकार महासंघ पर्सा शाखाले सदस्ता वितरणमा काखा पाखा गरेको कारण बाध्य भइ नेपाल पत्रकार महासंघ पर्सा शाखामा ताल्चा हान्नु परेको क्रियाशील पत्रकार बिनोद पटेलले जानकारी दिनुभयो । आज बिहान करिब ९ बजेर ४५ मिनेटमा पत्रकार महासंघ पर्सा शाखामा क्रियाशील पत्रकारहरु पुगी ताल्चा हानेको बताए । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले क्रियाशील पत्रकारहरुलाई सदस्ता वितरण नगरी आफ्नो आफ्न्त र आसेपासीलाई सदस्ता वितरण गरेको हुदा आफ्नो सदस्ताको मांग गर्दै ताल्चा हानिएको क्रियाशील पत्रकार बिनोद पटेलले जानकारी दिनुभयो । तालाबन्दी कार्यक्रममा क्रियाशील पत्रकार रंजित चौरसिया, दिपक चौरसिया, निखिल बर्णवाल, आशु सरार्फ, अशोक संग्रौला, बिनोद पटेल, अरमान, अर्जुन गुप्ता लगायत दर्जनौ पत्रकारहरुको उपस्थित रहेको थियो ।
    यता बारा जिल्लाबाट ३ जना पत्रकारहरु उमेश दुबे, तिवारी यादव र रंजित यादवले पत्रकार महासंघबाट पर्सा जिल्लामा आफ्नो सदस्यता स्थानान्तर गर्न खोज्दा पत्रकार महासंघ पर्साले काखा पाखा गरेपछि सो बिषयले नराम्रो विवाद उत्पन्न गरेको छ । तिन जना पत्रकारहरु मध्ये २ जना पत्रकारहरु उमेश दुबे र रंजित यादवलाई फिर्ता पठाई तिवारी यादवलाई मात्र पत्रकार महासंघ पर्साले भित्रयाएपछि विवाद चुलिएको हो ।

    उमेश दुबे र रंजित यादवको पक्षमा १० गते पत्रकारहरु राजा कुमार पटेल, निलिमा पौडेल, मनोज पटेल र अमित अग्रवालले एक प्रेस बिज्ञप्ती जारी गरी पत्रकार महासंघ पर्साले गरेको भेदभावपूर्ण कार्यको बिरोध जनाएको छ । स्थानान्तर पिडित दुई पत्रकारहरु मध्येका उमेश दुबेले पत्रकार महासंघ पर्साको यस किसिमको रवैया प्रति दुख प्रकट गर्दै महासंघ पर्साले मात्र चाकरी गर्नेहरुलाई मात्र सदस्ता वितरण र स्थानान्तर गर्ने गरेको बताए । यस बिषयमा पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिको ध्यान जान अति अवाश्यक देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑