• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चितवन र पर्साको आगलागीले काठमाडौंको आकाशमा धुँवा

  • वीरगंज संजाल
  • ११ चैत्र २०७७, बुधबार ०४:२०
  • ३१९७

    वीरगन्ज । चितवन र पर्साको संरक्षित क्षेत्रमा लागेको आगोका कारण काठमाडौं उपत्यका र आसपासका क्षेत्रको आकाश बाक्लो धुवाँले छोपिएको छ।काठमाडौं उपत्यका सोमबार मध्याह्न एकाएक बाक्लो धुवाले छोपियो। यस्तै धुवाँले उपत्यकासँगै बागमती प्रदेशको पहाडी क्षेत्र ढाकिएको थियो।

    यसको कारण थियो, तराईका जंगलमा लागेको आगो। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षमा आगलागी हुँदा हावाले त्यहाँको धुवाँ उडाएर काठमाडौं तथा आसपासका क्षेत्रमा पुर्‍याएको थियो।

    चितवन र पर्सा लगायतका क्षेत्रमा लागेकाे आगाे। तस्वीर : एफआईआरएमएस/नासा
    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एफआईआरएमएस (फायर इन्फर्मेसन फर रिसोर्स म्यानेजमेन्ट सिस्टम)ले खिचेको स्याटेलाइट तस्वीरमा पनि चितवन र पर्सालगायतका क्षेत्रमा आगलागी भएको देखिएको छ। त्यस्तै, बर्दिया, सुर्खेत र पहाडी क्षेत्रका केही जिल्लामा पनि आगलागी भएको तस्वीरमा देखिएको छ।

    काठमाडाैं र पाेखरा लगायतकाे पहाडी क्षेत्रकाे आकाशमा देखिएकाे धुवाँ। तस्वीर : एफआईआरएमएस/नासा
    त्यस्तै, नासाको अर्को तस्वीरमा बागमती प्रदेशको हिमाली क्षेत्रमा निलो धुँवा देखिएको छ। यस्तो धुवाँ काठमाडौंसँगै पोखरा र आसपासका क्षेत्रमा पनि देखिएको छ।

    साेमबार पाटनमा मापन गरिएकाे वायुकाे गुणस्तर (एक्यूआई)। तस्वीर: कुन्द दीक्षित
    यतिबेला तराईका संरक्षित क्षेत्रमा मध्यवर्ती क्षेत्रका बासिन्दा घास तथा दाउरा संकलन गर्छन्। संरक्षित क्षेत्रले केही समयका लागि घास तथा दाउरा संकलन गर्न अनुमति दिनेको गरेको छ।

    घास तथा दाउराका लागि संरक्षित क्षेत्रभित्र प्रवेशका गरेका स्थानीय वासिन्दाले आगो लगाउने गरेका छन्। त्यहि कारणले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष र आसपासका जंगलमा आगलागी भएको छ।

    तराई जंगलमा आगो लाग्दा हावाले त्यहाँको धुँवा उत्तररित बडार्ने गर्छ। त्यहि क्रममा चितवन र पर्साको धुँवा काठमाडौं र आसपासको क्षेत्रमा पुगेको हो।

    जसले गर्दा काठमाडौंमा वायु प्रदूषण बढेको थियो। सोमबार अपराह्न ४ बजे काठमाडौंको वायु गुणस्तरको सूचकांक (एक्यूआई) ४२१ रहेको थियो। यो विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेको मापदण्डभन्दा १० गुणा बढी हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑