• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    संरक्षण अभावमा कुरुप बन्यो नाढीमन ताल

  • वीरगंज संजाल
  • १० चैत्र २०७७, मंगलवार ०१:०५
  • ३५३

    Shares

    सर्लाही | संरक्षणको अभावमा सर्लाहीको चन्द्रनगरस्थित नाढीमन ताल जीर्ण बन्दै गएको छ। आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा रहेको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ र ७ को संगममा पर्ने नाढीमन ताल संरक्षणको अभावमा ताल वरपर निर्माण गरिएका संरचना जीर्ण बनेको हो। केही वर्षअघि नेपाली सेनाले बोटिङको व्यवस्थासहित ताल परिसरमा विभिन्न पर्यटकीय संरचना निर्माण गरेर स्थानीय समुदायलाई हस्तान्तरण गरेको थियो।

    तालको माछा ठेक्काबाट मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ। तर, गाउँपालिकाले तालको संरक्षणमा उचित ध्यान नदिएको स्थानीयको गुनासो गरेका छन्। उहाँ उत्पादित माछा देशका प्रमुख सहरमा पु¥याइन्छ। ताल परिसरमा  ठेकेदारका माछा मार्ने कामदारबाहेक अन्य नदेखिने स्थानीयहरु बताउँछन्। यो ताल अहिले गाउँपालिका मातहत छ।

    तालमा रहेका दुईवटा मोटरबोट र १० वटा प्याडल डुंगा बिग्रिएर काम नलाग्ने भएको छ। स्थानीय सुकदेव सिंह दनुवारका अनुसार डुंगा बिग्रिएर थन्किएको महिनौँ भइसकेको छ। सरसफाइ नहुँदा ताल परिसर कुरुप बनेको छ। पहिले ताल अवलोकन गर्न दैनिक सयौं पर्यटक आउने गरेका थिए। तर, अहिले ताल क्षेत्र सुनसान रहेको दनुवार बताउँछन्।

    गाउँपालिकाका प्रमुख महेन्द्र महतोले मोटर बोट र प्याडल डुंगा सञ्चालनका लागि दुईपटक सूचना जारी गरे पनि ठेक्का लाग्न नसकेको बताउँछन्। लकडाउनको समयमा ७÷८ महिना डुंगा त्यसै थन्किएको प्रमुख महतोले बताए। मर्मत सम्भार नहुने भएकाले बिग्रिएका डुंगा चलाउन नसकिएको उनको भनाइ छ।

    स्थानीय ८५ वर्षीय चुलाइ दनुवारका अनुसार प्राकृतिक नाढीताल ५२ बिघामा फैलिएको थियो। तर, गाउँपालिका कार्यालयले तालमा अहिले पानी रहेको भाग करिब ३५ बिघा मात्रै रहेको बताएको छ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !
  • बलात्कृत बालिका र नानीको अन्धकार भविष्य
  • रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन
  • नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

    संक्रमणको प्रभाव शैक्षिक संस्थामा

    दोस्रो लहरको कहर

    नेपालसँग सीमा जाेडिएकाे युपीमा विद्यालय बन्द, कयाैं जिल्लामा रात्रि कर्फ्यू

    स्वास्थ्य क्षेत्रको बजेटको कम्तीमा १० प्रतिशत पुर्‍याउन सुझाव

    वीरगन्जमा संक्रमण पुन समुदाय स्तरमै फैलिएको संकेत

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    News

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    News

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    News

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    News

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑