• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ब्लड क्यान्सर कसरी हुन्छ ? यसका लक्षण र बच्ने उपाय

  • वीरगंज संजाल
  • Feb 25, 2021, 6:02 pm
  • ४०७७

    बिरगंज | रगतमा विभिन्न कोषिकाहरू हुन्छन् । जसलाई आरबिसी र डब्लुबिसी भनिन्छ । रगतको तिनै कोषिकामा हुने क्यान्सर नै ब्लड क्यान्सर हो ।
    ब्लड क्यान्सर एउटा प्राणघातक रोग हो । जसको उपचार समयमा नै हुन सकेन भने मानिसको ज्यानसमेत जाने गर्दछ । यो क्यान्सर कुनै पनि उमेरका मानिसलाई हुने गर्दछ । बढ्दो उमेर, धुम्रपान, अनुवांशिक, किमोथेरापी तथा एड्सजस्ता कारणले ब्लड क्यान्सर लाग्ने गर्दछ । जसका कारण मानिसको शरीरमा धेरै प्रकारका समस्या उत्पन्न हुने गर्दछ ।

    यदि समयमै ब्लड क्यान्सरका संकेत पहिचान गरी उपचार गर्न सकियो भने यसको खतरालाई कम गर्न सकिन्छ ।

    कस्ता व्यक्तिलाई हुन्छ ब्लड क्यान्सर ?

    उमेर अनुसार फरक–फरक ब्लड क्यान्सर हुने गर्दछ । बच्चाहरूमा एएलएल ब्लड क्यान्सर हुन्छ । त्यसको पूरा रूप एक्युट लुक्यिमिया प्लास्टिक लिथोमिया हो । युवा–युवतीमा सिएलएल ब्लड क्यान्सर अर्थात् क्रोनिक लुिक्यमिया हुने गर्दछ । त्यसैगरी, बुढाबुढी भएका मानिरुलाई लिम्फोमा, क्रोनिक लुक्यिमिया, मल्टिपल मायलोमा हुने गर्दछ ।

    ब्लड क्यान्सर हुने प्रमुख कारण

    –अस्वस्थ खानपान ।

    –अत्यधिक मात्रामा मध्यपान र धुम्रपान ।

    – हेपाटाइटिस बी, सी र एचआइभीको संक्रमण ।

    लक्षणहरू

    –रक्तअल्पता हुने ।
    –लामो समयसम्म शरीरका हाडर्जोनी दुखिरहने ।
    –बढी थकाइ लाग्ने ।
    –शरीरका विभिन्न भागमा नीलडाम देखिने ।
    –लगातार रूपमा छाला चिलाइरहने ।
    –तीव्र गतिमा तौल घट्ने ।
    –स्वास फेर्न गाह्रो हुने ।
    –कुनै रोग लागेको औषधि सेवन गर्दा पनि लामो समयसम्म ठीक नहुने ।

    बच्ने उपाय :
    –विशेषगरी खानपानमा ध्यान दिने ।
    –स्वास्थ्यबद्र्धक खानेकुरा खाने तथा स्वस्थकर जीवनशैली अपनाउने ।
    –शरीरलाई चलायमान राख्ने ।
    –धुम्रपान र मध्यपान गर्दै नगर्ने ।
    –माथिका लक्षण देखा परेमा तुरुन्तै चिकित्सकलाई देखाउने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑