आज:
  • होमपेज / Breaking News

    सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ९ माघ २०७७, शुक्रबार १७:५९
  • ७५८९

    बिरगंज । अजित कुमार भुजेल । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली-११ बिरगंज पर्साको आयोजनामा प्रहरी साझेदारी अन्तर्गत स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम सरार्फको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको प्रमुख आतिथ्य शुक्रबार भएको अन्तरकृया कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साह , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी , सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष रेखा घिमिरे , सचिव दिलिप प्रधान , सस्थापक सदस्य हिरा गिरि , वडा न.१४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मि , समाज परिवर्तन नेपाल पर्साका अध्यक्ष अकलेस साह , फोनिज पर्साका कार्यवाहक अध्यक्ष अजित कुमार  भुजेल , मार्टिका आई फाउन्डेसनका डा. महेश सिंह धामी , मिना बजार सामुदायिक सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक तनुजा श्रेष्ठ , सन्चारकर्मी संतोषमान रन्जितकार, मन्सुर खान लगायतकाको सहभागीता रहेको थियो ।

    अन्तरकृया कार्यक्रममा बोल्नु हुँदै प्रहरी उपरीक्षक पान्डेले पर्सा जिल्लामा भएको अपराधिक कृयाकलाप , शान्ति सुरक्षा , चोरी डकैती , महिला हिंसा , बलात्कारका घटना , अपहरण लगायत प्रमुख चुनौती रहेको र यसलाई न्यूनीकरण गर्न समुदाय र प्रहरी सङ्ग्सङै मिलेर अगाडि बढेमा सफलता मिल्ने बताउनु भयो।प्रहरीले मात्र अपराधी पत्ता लगाउन नसक्ने भएकोले अपराधीहरुको बारेमा जनस्तरबाटै सूचना पाएमा त्यसलाई बेलैमा रोक्न सकिने बताए।

    निर्मला पन्तको हत्यारा अहिले सम्म पत्ता लगाउन प्रहरी असफल भएको र महिला बालबालिकाहरु ढुक्कले हिडन अहिले पनि बाताबरण नभएको सन्दर्भमा एसपि पान्डेले निर्मला पन्त घटना अपराधीद्वारा  योजनाबद्द रुपमा भएको र हत्या हुदा सम्म भएको घटनाका साक्षि नभएकोले प्रहरीले कामै नगरेको बिश्वास , राज्य , समाज र जनताले गरेको र विभिन्न सघसस्थाहरुले नारा जुलुस गरि प्रहरीलाई दबाब दिदा अनुसन्धानमा अप्ठ्यारो भएकोले अपराधीले बढी समय लिने गरेको समेत बताए।कहिलेकाहीँ काम गर्दा अनुसन्धान गर्दा ढिलो चाडो हुने हुदा प्रहरीले अपराधीलाई संरक्षण गरेको आरोप लगाउने र प्रहरीले पैसा खाएर अनुसन्धान कमजोर गरेको भन्ने आरोप मिथ्या भएको बताए ।

    भस्टाचार प्रहरीमा बढेको भन्ने आरोपको बारेमा हामिले त्यस्ता भस्टाचार  प्रहरीलाई कार्वाही गर्ने र ईमान्दारी प्रहरीहरुलाई  पुरस्कृत पनि गर्ने गरेको र त्यस्ता निकाय हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेकोले त्याहा पनि उजुरी गर्न सक्नु हुने बताए ।

    त्यसै गरि सामुदायिक प्रहरी सेवा केन्द्रले उत्कृष्ट सामाजिक सेवाबाट अभिप्रेरित भैई  समाजिक अपराधविरुद्ध , महिला हिंसा विरुद्ध , जनचेतनामुलक कार्यक्रम , रक्तदान कार्यक्रम , सरसफाइ , बालबालिका विरुद्धको हिंसा विरुद्धको जनचेतना तथा रोकथाम गर्ने कार्यक्रममा सहयोग पुर्याउनेलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

    सम्मानित हुनेहरुमा सामुदायिक सेवा केन्द्रका सल्लाहकार प. पुरुषाेतम दुबे ,  उपाध्यक्ष रेखा घिमिरे , सचिव दिलिप प्रधान , सन्चारकर्मी जगत राई , अजित कुमार भुजेल , सन्तोषमान रन्जितकार , मन्सुर खान , पब्लिक एफएम , वडा न.१४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मी , आस्था नेपालका गौरब बर्मा , मार्टीका आई फाउन्डेसनका डा. महेश सिंह धामी , प्रमिला साह , सामुदायिक प्रहरी  सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक मिना बडाल , प्रहरी जवान रबि सिंह , साउथ जोन माबीका सरोज चौधरी लगायतलाई प्रमुख अतिथि बेल बहादुर पान्डेले सम्मानपत्र  दिनु भएको थियो ।

    स्वागत सामुदायिक सेवा केन्द्रका सल्लाहकार प. पुरुषाेतम दुबेले र कार्यक्रम सन्चालन सामुदायिक सेवा केन्द्रका सदस्य एवंम पत्रकार जगत राईले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑