• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    एन्ड्रोइडका सिक्रेट २५ कोड, जसबाट देखिन्छ फाेनमा लुकेका फिचर

  • वीरगंज संजाल
  • Jan 18, 2021, 8:11 pm
  • ४४६१

    । तपाईंले प्रयोग गर्ने एन्ड्रोइड स्मार्टफोनमा लुकेर बसेका विभिन्न फिचरबारे जानकारी लिनका लागि सिक्रेट कोड महत्वपूर्ण हुन्छन् । जसमार्फत तपाईंले आफ्नो मोबाइलको अवस्थाको समेत जानकारी राख्न सक्नुहुन्छ ।

    कतिपय अवस्थामा त तपाईंले मोबाइलमा भोग्ने समस्या समाधानमा समेत यस्ता कोड सहयोगी माध्यम बन्न सक्छन् । त्यसैले आज हामी तपाईंलाई आफ्नो एन्ड्रोइड मोबाइलमा लुकेर बसेका विभिन्न फिचर पत्ता लगाउन आवश्यक कोडहरुको बारेमा बताउँदै छौं ।

    यहाँ उपलब्ध कोड सामसङ, मोटोरोला, एसटीसी, सोनी, एलजी, सोओमी, ओप्पो, भिभो, पानासोनिक, ह्वावे, लाभा, माइक्रोम्याक्सका साथै अन्य थुप्रै चिनियाँ स्मार्टफोन ब्राण्डमा प्रयोग गर्न सकिन्छ । तर, सबै फाेनमा सबै कोडले काम नगर्न पनि सक्छ ।

    नोट : यी उल्लेखित कोड प्रयोग गर्दा आउन सक्ने समस्या प्रति भने ध्यान दिन जरुरी छ । त्यसैले यदि तपाईं नयाँ हुनुहन्छ भने कुनै जानकार व्यक्तिसँग बुझेर मात्र यी कोड प्रयोग गर्नु तपाईंका लागि उचित हुनेछ ।

    यस्ता छन् एन्ड्रोइड फोनका सिक्रेट कोड

    *#*#4636#*#* यो कोड फोनका महत्वपूर्ण जानकारी लिनका लागी प्रयोग गर्न सकिन्छ ।
    जस्तै : फोनको जानकारी ब्याट्रीको जानकारी, ब्याट्रीको हिस्ट्री, युजेज स्टाटिसटिक्स र वाईफाईको जानकारी
    *2767*3855# यदि तपाईं आफ्नो एन्ड्रोइड फोनको फ्याक्ट्री रिसेट गर्न चाहनु हुन्छ भने यो कोड प्रयोग गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको मोबाइलको सेटिङ र इन्टरनल मेमोरीमा भएका सम्पूर्ण डेटा डिलिट हुनेछन् ।
    *#*#34971539#*#* क्यामेराको जानकारी लिनका लागि यो कोड प्रयोग हुन्छ । जब तपाईंले यो कोड डायल गर्नुहुन्छ तब त्यहाँ निम्नअनुसारको मेनु देखा पर्नेछ ।
    1.Update camera firmware in image
    2.Update camera firmware in SD card
    3.Get camera firmware version
    4.Get firmware update count

    यसमध्ये पहिलो विकल्प भने प्रयोग नगर्न सुझाव छ । किन भने उक्त अप्सनमा क्लिक गरी सेटिङ गर्दा कहिले कहीँ तपाईंको क्यामेरामै समस्या आउन सक्छ ।

    *#*#7594#*#* ‘कल इन्ड तथा पावर’ बटन परिवर्तन गर्नका लागि यो कोड प्रयोग गर्न सकिन्छ ।
    *#*#273283*255*663282*#*#* यो कोडले फोनको कपी स्क्रिन अन गर्नेछ । जहाँबाट तपाईंले आफ्नो फोनमा भएका फाइलहरुलाई ब्याकअप गरी राख्न सक्नुहुनेछ ।
    *#*#197328640#*#* यो कोड फोनको सर्भिस मोड अन गर्न प्रयोग गरिन्छ । जहाँबाट तपाईंले विभिन्न कुरा परीक्षण गर्नुका साथै विभिन्न सेटिङ परिवर्तन गर्न सक्नुहुनेछ ।
    *#*#7780#*#* यदि तपाईं आफ्नो एन्ड्रोइड फोनको फ्याक्ट्री रिसेट गर्न चाहनु हुन्छ भने यो कोड प्रयोग गर्न सक्नुहुनेछ । यो कोडले गुगल अकाउण्ट सेटिङ, सिस्टम र एप्लिकेसन डेटा तथा सेटिङ र डाउनलोड गरिएका एप्लिकेसन पूर्ण रुपमा मेटाइदिनेछ ।

    डब्लूल्यान, जीपीएस र ब्लुटुथका लागि सिकरेट कोड

    *#*#232339#*#*
    अथवा
    *#*#526#*#*
    अथाव
    *#*#528#*#*
    डब्लुल्यान परीक्षणका लागि
    *#*#232338#*#* वाईफाईको म्याक एड्रेस हेर्नका लागि
    *#*#1472365#*#*
    अथवा
    *#*#1575#*#*
    जीपीएस परीक्षणका लागि
    *#*#232331#*#* ब्लुटुथ परीक्षणका लागि
    *#*#232337#*# ब्लुटुथ डिभाइसको एड्रेस हेर्नका लागि
    *#*#8255#*#* जिटक सर्भिस मनिटर एक्टिभ गर्नका लागि

    एन्ड्रोइडका अन्य विभिन्न फिचर परीक्षणका लागि

    *#*#0*#*#* एलसीडी परीक्षण गर्न
    *#*#0673#*#*
    अथवा
    *#*#0289#*#*
    एमोलेड परीक्षण गर्न
    *#*#0283#*#* पकेट लुप ब्याक
    *#*#0842#*#* भाइब्रेसन र पछाडिको लाइट परीक्षण गर्न
    *#*#2663#*#* टच स्क्रिनको भसर्नका लागि
    *#*#2664#*#* टच स्क्रिन परीक्षणका लागि
    *#*#0588#*#* सेन्सरको प्रोक्सिमिटी परीक्षणका लागि
    *#*#3264#*#* र्‍यामको भसर्न हर्नका लागि

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑