• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सफलताको सूत्रः आकाश छुने चाह हुनुपर्छ, बाटो अवश्य भेटिन्छ

  • वीरगंज संजाल
  • २० पुष २०७७, सोमबार ०६:०१
  • २९९७

    एजेन्सी | यो संसारमा केही मानिसहरु छन् जसलाई आफ्नो गन्तव्य त थाहा हुन्छ तर उनीहरु त्यहाँ नपुगेरै बाटो मोड्न चाहन्छन् । किन ? किनकि सफलताको त्यो यात्रामा कयौं अप्ठ्यारा अवस्थाहरु आउँछन् । अनि ती अप्ठ्यारा अवस्था नै त्यसरी यात्रा गरिरहेका मानिसहरुका लागि समस्या भइदिन्छन् । उनीहरु सोच्छन् कि आफूले देखेको सपना पूरा हुने सपना होइन, आफू जान चाहेको गन्तव्यका लागि आफू सबल भइसकेको छैन । बीचमै निराश हुनेहरुका लागि संसारमा समस्या धेरै हुन्छन् ।

    तर, उनीहरुले कहिल्यै सोच्दैनन् कि आफ्नै गन्तव्य वा सपनाले पनि परीक्षा लिइरहेको हुन्छ । आकाश छुने चाहना राखेर हिँड्नेहरु केही पाइलामा नै थकित हुन्छन्, केही समयमा नै थाकेर आफ्नो गन्तव्य बिर्सन खोज्छन् र जीवनका अनेक कुरामा अल्झिन्छन् ।

    अर्कोतिर साँच्चिकै आफ्नो लक्ष्यमा पुग्ने यात्रामा निस्किएकाहरु कुनै पनि समस्याले डगमगाउँदैनन् । हो, उनीहरु डगमगाउन खोजेका धेरै क्षणहरु देखिन्छन् । तर, त्यस्ता क्षणमा उनीहरुले मनमा आफ्ना कुरा बिर्सँदैनन् र अगाडि बढ्छन् । समाजले त्यस्ता व्यक्तिलाई कहिलेकांही जिद्दीको उपमा पनि दिन्छ । तर, जिद्दी नहुने हो भने यात्रामा आकाशसम्म पुग्न सकिँदैन । मुश्किल तथा समस्याहरुलाई पार गरेर नै अगाडि बढ्न सकिन्छ ।

    हो, कहिलेकांही यस्ता परिस्थितिहरु आउँछन् जसले हामीलाई बाटोमा नै रोक्ने हो कि भन्ने पर्न सक्छ । तर, ती परिस्थिति तथा समस्या जसरी आउँछन्, त्यसरी नै जान्छन् । एउटा मात्र कुरा हामीले सम्झनु पर्ने के हो भने चाहना राख्नुपर्छ, बाटो अवश्य भेटिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनार खानुका १० फाइदा
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑