• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    प्रदेश २ : कटुवा पेस्तोलसहित पटेल पक्राउ, गाईगोठमा आगलागी हँदा ३ लाखको क्षति

  • वीरगंज संजाल
  • Dec 13, 2020, 5:25 pm
  • ५९४१

    रौतहटमा कटुवा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारत बिहार सीतामढी थाना बरगैनिया, मुसहर चोक बस्ने २१ वर्षीय युवक नितेशकुमार पटेललाई पक्राउ गरेको हो ।

    पटेललाई राजदेवी नगरपालिका ८ लक्ष्मीपुर स्थित नेपाल भारत सिमाको दशगजा नजिकै प्रहरी चौकी बेलबिछुवा र सशस्त्र प्रहरी बल बिओपी बेलबिछुवाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    दाहिने तिघ्रामा लुकाएर ल्याएको अवस्थामा पटेलको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।

    पेस्तोल सहित पक्राउ परेका युवकलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको रौतहट प्रहरीले जनाएको छ ।

    आगलागीबाट गाईगोठमा ३ लाखको क्षति

    पर्साको बहुदरमाई नगरपालिकामा शनिबार राति भएको आगलागीमा ३ लाखको क्षति भएको छ ।बहुदरमाई ६ गम्हरिया टोलमा अमेरिकाप्रसाद यादवको गोठमा भएको आगलागीमा उक्त मुल्य बराबरको क्षति भएको हो ।

    गोठमा लामखुटे धपाउन बालिएको घुरबाट शनिबार राति साढे एक बजे आगो लागेको स्थानीय बद्री तिवारीले जानकारी दिए । आगलागीमा परी गोठमा बाँधिएको एक वटा भैसी मर्नुका साथै गोठभित्र रहेको एक भकारी धान जल नष्ट हुँदा करिब ३ लाख बराबरको क्षति भएको हो ।

    आगलागिलाई स्थानीयबासीहरु मिलेर नियन्त्रणमा लिएका थिए । आगो निभाउने क्रममा घरधनी यादव जलेर घाईते भएका छन् । नगरपालिकामा बारुण यन्त्र नहुँदा समयमै बारुण यन्त्र पुग्न सकेको थिएन । प्रहरी भने आईतबार बिहान मात्रै घटनास्थलमा पुगेको स्थानीयबासीको गुनासो छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क
  • कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित
  • वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग
  • गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    ब्वाइज होस्टलमा कुटपिट, धारिलो हतियार प्रयोग गरी युवकको हत्या

    प्रधानमन्त्री बालेन अस्तामस्थित इको भिलेजमा बस्ने

    नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

    वीरगन्जको बाल सुधार गृहबाट एक किशाेर चार दिनदेखि फरार

    गरिमाका आमा-बुबा आजपनि सडक धर्नामा, परिवारले मानेन प्रशासनको सहमति

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    News

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    News

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    News

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    News

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑