• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वालेटमार्फत ५०० डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी खुल्ला गर्ने राष्ट्र बैंकको तयारी

  • वीरगंज संजाल
  • Nov 30, 2020, 10:12 am
  • २३३३

    वीरगंज  । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने सुविधा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शनिबार जारी फोनपे डिजिटल कन्क्लेभमा यस्तो जानकारी गराएका हुन् ।  गत भदौमा नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्राप्त गर्ने व्यवस्थालाई सहज बनाएको थियो । हाल विदेश जाने नेपाली यात्रुलाई पासपोर्टको आधारमा कार्ड मार्फत १५०० अमेरिकी डलरसम्म खर्च गर्न पाउने सुविधा रहेको छ ।

    तर अनलाइनबाट भने विदेशी ईकमर्स तथा अन्य सेवा एवम् सब्सक्रिप्सन खरिद गर्न सकिने सुविधा भने छैन । जसका कारण गेमिङ, सःशुल्क एप, अमेजन प्राइम तथा नेटफ्लिक्स, अन्तर्राष्ट्रिय ईकमर्सको सेवा र त्यसको भुक्तानी नेपालका लागि असहज बनेको छ ।तर अब भने यस किसिमको समस्या सम्बोधन गर्न अनलाइन भुक्तानी खुल्ला गर्न लागिएको हो ।त्यसका लागि राष्ट्र बैंक आन्तरिक छलफलमा जुटेको गभर्नर अधिकारीले बताए ।

    ‘पाँच सय डलरको अकाउन्ट खोल्न दिने विषयमा हामी छलफलमा छौं,’ उनले भने, ‘त्यसबाट विदेशी ईकमर्सको खरिद गर्न तथा कुनै सेवाको सब्सक्रिप्सनको भुक्तानी गर्न सकिनेछ ।’

    ब्राण्ड वर्थको आयोजना तथा एनसेलको स्पोन्सरशिपमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले विदेशी अनलाइन भुक्तानी क्रमशः खोल्दै जानुपर्ने विषय भएको उल्लेख गरे । उनले अगाडि भने, ‘भुक्तानी सेवाप्रदायकहरुले पनि आफ्नो असोसियसन खोज्न सक्ने विषयलाई समेत खुल्ला गर्ने विचारमा छौं ।

    हामीसँग अहिले १४ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चित रहेका छ । यस्तो अवस्थामा सीमित रुपमा अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी खुल्ला गर्दा मुलुकलाई कुनै किसिमको असहजता उत्पन्न हुने अवस्था पनि छैन ।’

    उनले यसबाट व्यवसाय, विभिन्न किसिमका गतिविधि र सहजता बढ्ने भन्दै संसारले खोलेको विषय नेपालले रोकिरहन सम्भव नरहेको बताए । ‘यद्यपि यसका लागि अध्ययन गरेर निश्चित प्रकृया भने तय गर्न आवश्यक छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑