• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संसारका धेरै देशमा फरक ढंगले मनाइन्छ दिपावली, कहाँ कसरी मनाइन्छ ?

  • वीरगंज संजाल
  • ३० कार्तिक २०७७, आईतवार १५:२७
  • ७०२१

    वीरगंज। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सोमबारदेखि सुरु भएको छ ।चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।तिहारको महत्वपूर्ण दिन दिपावली पनि हो । तर, दिपावली पर्व नेपालमा मात्रै नभएर विश्वभरी मनाइन्छ । कहाँ कसरी मनाइन्छ दिपावली ? यहाँ हामी केही चर्चा गर्नेछौं-

    दिपावली केवल हिन्दूहरुको बीचमा मात्र सीमित छैन । तर, कतिपय देशमा यसो अर्थ र महत्व अलि फरक छ । श्रीलंका, म्यानमार, थाइल्याण्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्याण्ड, फिजी, मरिसस, केन्या, ताञ्जानिया, दक्षिण अफ्रिका, युयाना, सुरीनाम, त्रिनिदाद र टौब्यागो, नेदरल्याण्ड, क्यानडा, बेलायत र अमेरिकामा पनि दिपावली भव्यताका साथ मनाइन्छ । कतिपय देशमा भने दिपावली जस्तै आगोको पर्व मनाइन्छ । हरेक ठाउँमा यसको नाम फरक छ, यसलाई मनाउने परम्परा र मान्यता पनि फरक छ ।

    नेपालभन्दा बाहिर बहुसंख्यकले दिपावली मनाइने देश छिमेकी राष्ट्र भारत हो । त्यहाँ हिन्दू जनसंख्या उल्लेख्य रहेको छ । दिवालीको रुपमा दिपावलीलाई भारतमा भव्यरुपमा मनाइन्छ ।

    नेपालभन्दा बाहिर भारतपछि सबैभन्दा बढी दिपावली मनाइने देश बेलायतको जंगलले घेरिएको शहर लेस्टर हो । त्यहाँ बस्ने हिन्दू, जैन र सिख समुदायले धूमधामरुपले दिपावली मनाउँछन् । अन्य धर्म मनाउनेहरुले पनि दिपावली मनाउने चलन त्यहाँ छ । आफन्तलाई मिठाई बाँढ्ने र सडकमा निस्किएर पटाका पड्काउने चलन त्यहाँ छ ।

    बेलायतमा १६०५ देखि एउटा यस्तो पर्व मनाइन्छ, जसको अलग्गै महत्व छ । आधा रातमा म्यारी शहरलाई प्रकाशले प्रज्वलित बनाइन्छ । यस्तो आगोको पर्व हरेक वर्ष ५ नोभेम्बरमा मनाइन्छ ।

    दीपावलीजस्तै जापानमा ओनियो फेयर फेस्टिभल धुमधामका साथ मनाइन्छ । जनवरीमा मनाइने ओनियो फेस्टिभल जापानको सबैभन्दा पुरानो चाडपर्व हो । फुकुओकामा दिपावलीजस्तै प्रकाशको पर्व धुमधामसँग मनाइन्छ । यसक्रममा संकटलाई नष्ट गर्न मसाल जलाइन्छ । त्यहाँ आगोको बत्तीलाई मन्दिरबाट बाहिर निकालेर अर्को स्थानसम्म लगिन्छ । जापानमा सेतो लुगा लगाएर मसाल घुमाउने गरिन्छ ।

    त्यसैगरी अमेरिकाको अल्टूना शहरमा हरेक वर्ष ३१ अक्टोबरदेखि १ नोभेम्बरसम्म ‘स्यामहेन’ पर्व शानदाररुपमा मनाइद्द५ । भूतको सम्मानमा आयोजित यस पर्वको क्रममा आगो बालिन्छ । मनोरञ्जनका लागि फरक फरक ढंका कार्यक्रम हुने हुनाले अन्य मानिसहरु पनि सहभागी भएर कार्यक्रमबाट मनोरञ्जन लिने गर्दछन् ।


    थाइल्याण्डमा पनि दिपावलीलाई लाम क्रियोंघको नामबाट मनाइन्छ । केराको पातबाट बनेको बत्ती र धूप बालेर राति उज्यालो बनाइन्छ । यसमा पैसा पिन राखिन्छ । बलिरहेको बत्तीलाई नदीमा बगाउने गरिन्छ ।

    त्यसैगरी सिंगापुरमा पनि दिपावली पर्वको लागि रंगोलीको परम्परागत चित्र बनाइन्छ । जुन असाध्यै सुन्दर देखिन्छ । सिंगापुरको दिपावलीको तस्बिर देखेरै अनुमान गर्न सकिन्छ कि त्यहाँ दिपावलीलाई महत्व दिइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑