वीरगन्ज । बिरगंज माहा नगरपालिका वडा नम्बर ५ मा रहेको कन्या मा वि को गेट को छेउमा ट्रेक्टरको ठक्कर ले एक जना वृद्ध घाइते भएको छ।
बाटो हिडी रहेको ६० वर्षीयको सुनिल चन्द्र दास लाई ठक्कर लागेको छ।
वीरगन्ज माहानगरपलिका सरसफाई मा प्रयोग गर्ने ट्रेक्टर ना १ त २३८ नम्बर को टेक्टर ले ठक्कर दिएको छ।
वीरगन्ज माहानगरपलिका सरसफाई मा प्रयोग गर्ने ट्रेक्टर
चालक मापसे गरी गाडी चालेको कारण दुर्घटना भएको बताइएको छ।
ठक्कर बाट सुनिल चन्द्र दास घाइते भएक छन उनको उपचार नारायणी अस्पतालमा उपचारको लागि पुरयाइएको थियो ।