• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अन्न दान नगरेपछि राजाले भोगे यस्तो पिडा

  • वीरगंज संजाल
  • २१ कार्तिक २०७७, शुक्रबार १३:०६
  • २८८५

    गौरीघाट । श्री शिवपुरीबाबा आफूकहां आउने श्रद्धालुहरुले सोधेका अनेक प्रश्नको उत्तर छोटकरीमा दिनुहुन्थ्यो । ती उत्तरहरु छोटकरीनै भएपनि अति सारगर्भित एवं स्पष्ट हुन्थ्यो । उहांको शिक्षा, स्वधर्म, मा दानलाई पनि उत्तिकै महत्व दिइएको छ ।

    “मानिसले आफूले कमाएको चोखो कमाईबाट दश प्रतिशत विवेक पुर्‍याएर दानमा अर्पण गर्नुपर्छ । हामीले आफ्नो कमाइबाट दान दिएनौं भने समाजमा दुःखी दरिद्रहरुको विचल्ली हुन्छ तर दिएको दानको सदुपयोग भएन र त्यसबाट समाजमा विकृति, हिंसा जस्ता कार्यहुन गयो भने त्यसको प्रतिफल दान दिनेले नै भोग्नुपर्छ,”उहां आज्ञा हुन्थ्यो ।

    “भयंकर शत्रु नै भएपनि उ योग्य पात्र छ भने उसलाई दिनुपर्छ,  मित्र भएपनि योग्य छैन भने उसलाई दिनु उचित हुंदैन तर सबैभन्दा राम्रो दान हो खाना खुवाउनु” श्रीबाबा आज्ञा हुन्थ्यो । हुन पनि हो, मानिसलाई भौतिक सम्पत्ति जति दिएपनि ऊ शायद कुनै पनि विन्दुमा सन्तोष लिन सक्तैन तर उसलाई खाना खान दिइयो भने कुनै विन्दुमा पुगेर ऊ अवश्य नै “मलाई पुग्यो” भनेर सन्तोष लिन सक्तछ । 

    अन्नदान, जलदानको महत्व कस्तो हुने रहेछ भन्ने कुरा दर्शाउन आज महर्षि वशिष्ठ र राजा श्वेतको छोटो चर्चा गर्न लागिएकोछ ।

    एकपटक श्वेत नाम गरेका राजाले दान दिन भनेर हराभरा जंगल भएको उपवन लगायत हीरा, जुहारत, सुन चांदीका बस्तुहरु दान दिने बिचार गरेर आफ्नो गुरु वशिष्ठसंग परामर्श गरे । वशिष्ठले पनि उनको प्रस्ताव समर्थन गरे तर अन्नदान, जलदान पनि गर्नु भनेर अर्‍हाए । राजाले उनले भने अनुसार अन्न, जल नदिईकन घोडा, हात्ति, रत्नआदि दान गरे । 

    त्यसको केही समयपछि उनले वशिष्ठलाई नै हजार अश्वमेध यज्ञ गर्छु भनेर सल्लाह गरे । वशिष्ठले पनि उनको प्रस्तावलाई समर्थनगरे तर अन्न र जल पनि दान दिनु भनेर अर्‍हाए । यसपटक पनि राजाले वशिष्ठले भने अनुसार नगरि अन्न र जल बाहेक सबैकुरा दान गरे । 

    संसारमा जन्म लिएर आएपछि एकदिन मर्नु त सबैलाई पर्छ नै । कालान्तरमा राजाको स्वर्गवास भयो । उनले स्वर्गमा आफूले दिएका दान अनुसारको सारा सुख सुविधा पाए तर भोक र तीर्खाले उनलाई सताइ हाल्यो, किनभने उनले ती दुईकुरा दान गरेका थिएनन् । भोकले सताएको हुनाले उनले आफ्नो शरीरको हड्डी चाटेर आफ्नो भोक मेटाउन थाले ।

    उनले हड्डी चाटेको देखेर वशिष्ठले उनलाई भोक तीर्खाले सताएको कारण अन्न, जल दान नदिएकोले सताएको हो भने । जे कुरा दान दिइन्न, त्यो कुराको फल भोग गर्न पाइन्न, तिमीले अन्न जलदानलाई तुच्छ सम्झेर वास्ता गरेनौ त्यसैले यस्तो स्थितिमा तिमी पर्नु परेको हो भनेर बताए । (संकलित)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑