आज:
  • होमपेज / Mobile Phones

    अमेरिकी प्रतिबन्धसँग लड्न चीनमै चिप उत्पादन गर्दै ह्वावे

  • वीरगंज संजाल
  • १७ कार्तिक २०७७, सोमबार २२:०४
  • ४२५३

    वीरगन्ज । चिनियाँ कम्पनी ह्वावेले अमेरिकी प्रविधि प्रयोग नगरी शंघाईमा चिप प्लान्ट निर्माण गर्ने योजना ल्याएकाे छ । अमेरिकाले प्रविधिमा लगाएको कडा प्रतिबन्धपछि चीनको सबैभन्दा ठूलो टेक कम्पनी ह्वावेले नयाँ रणनीति तयार पारेको फाइनान्सियल टाइम्सले जनाएको छ।

    ह्वावेले लो-ईन्ड ४५ एनएम चिप्स उत्पादनबाट यसको सुरुवात गर्ने जनाइएको छ । २०२१ को अन्त्यसम्ममा इन्टरनेट अफ थिङ्सका लागि २८ एनएम चिप्स बनाउने लक्ष्य राखिएकाे छ ।

    त्यस्तै कम्पनीले २०२२ सम्ममा फाइभजी टेलिकम उपकरणका लागि २० एनएम चिप्स उत्पादन गर्ने लक्ष्य राखेकाे छ ।

    ह्वावेसँग चिप्स निर्माणकाे अनुभव छैन । यसकारण यो प्लान्ट सरकारले सहयोग गरेको रिसर्च कम्पनी शंघाई आईसी आर एण्ड डी सेन्टरले सञ्चालन गर्ने जनाएको छ।

    चीनले आफ्नो पञ्च वर्षीय योजनामा ​​अझ बढी आर्थिक आत्मनिर्भरताको लागि सामान खरिदमा अन्य देशसँग भर नपर्ने र कोर टेक्नोलोजी देशमै निर्माण गर्ने योजना ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑