बारा । अमरेस कुमार पाण्डे।भारत बाट बिभिन्न किसिमका तसकरि हुदै आएको थियो।तर इलाका प्रहरी कार्यालय कवहि गोठ को नायब उपरीक्षक बिरेन्द्र गिरि आलु र प्याज को रोकि जिल्ला प्रहरी कार्यालय बारा मा पठाउन को लागि तयारी गरेको थिएँ।
सुवर्ण गाउँ पालिका को स्थानीय हरु बिच झडप भएका थियो, झडप क्रममा परि बालकको बाया पटि कान माथिल्लो भागमा गोली लागेर सकथ घाइते भएका छन्।अनदाजि उमेर १५ बर्स को निरज यादव लाइ गोली लागेर कवहि गोठ मा रहेको एस आर पी होस्पिटल बाट रेफर गरेका थिए। अहिले वोहा चेक जाँच बिरगंज को बयोधा होस्पिटल मा भइरहेको छ।
सुवर्ण गाउँ पालिका को धेरै जनता को चोट लागेको छ। इलाका प्रहरी कार्यालय बारा कवहि गोठ को नायब उपरीक्षक बिरेन्द्र गिरि लाइ टाउको मा चोट लागेका थिए। इलाका प्रहरी कै ३ जना प्रहरी घाइते भएका थिए।बिओपि कवहि गोठ। सशस्त्र प्रहरी बल का इन्सपेक्टर नारायण सिंह एरि ले गोली को अवाज सुनेर आउदा सुवर्ण गाउँ पालिका को जनता वोहा लाइ बाटोमा नियन्त्रणमा लिइ लाठिचार्ज गरेका थिए।वोहा को मोटरसाइकल तोडफोड गरेका छन्।
पल्सर मोटरसाइकल न.बा ५९ प २०८४ नम्बर को बाइक लाइ छति हरसत गरेका छन्। सिंह एरि लाइ ढाडमा चोट लागेको छ। नारायण सिंह एरि ले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय बारा बाट झडप नियन्त्रण गर्न आयका इन्सपेक्टर सुरेन्द्र प्रसाद यादव को गाडी लाइ तोडफोड गरेका छन्। स्थानीय हरु इलाका प्रहरी कार्यालय कवहि गोठ मा रहेको मोटरसाइकल तोडफोड भएको प्रहरी इन्स्पेक्टर सुरेन्द्र प्रसाद यादव जानकारी दिनुभ