आज:
  • होमपेज / Breaking News

    बारा र पर्सामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७७, शुक्रबार ०८:०३
  • ३१८९

    बीरगन्ज । पर्सा र बाराका १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

    बीरगन्जस्थित नारायणी अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार पर्सामा ६ र बारामा ४ जनागरी थप १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

    अस्पतालको पिसिआर प्रयोशालामा बुधबार र बिहिबार जम्मा गरिएको ९६ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा २ महिला र सहित २१ वर्षदेखि ३२ वर्ष उमेर समुहसम्मका १० जना कोभिड पोजेटिभ भएका छन् ।

    पर्सामा कोभिड पोजेटिभ भएकामध्ये ५ जना बीरगन्ज महानगरपालिका र एक जना कालिकामाई गाउँपालिकाका बासिन्दा हुन् ।

    नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले अनुसार बीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ का दुई जना र वडा नम्बर १०, १३ र २५ का एक/एक जना संक्रमित भएका छन् । त्यसैगरी कालिकामाई गाउँपालिकाका पनि एक जना संक्रमित भएका छन् । उनको वडा खुल्न सकेको छैन ।

    उता बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १ र २१ का एक/एक जना, कोल्भी नगरपालिका वडा नम्बर ११ र करैयामाई गाउँपालिका वडा नम्बर ८ का एक/एक जना रहेका छन् ।

    थपिएका संक्रमितहरुको सिटि भ्यालु २१ देखि ३२ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए । उनले सिटि भ्यालु २४ भन्दा माथि रहेका संक्रमितले अन्यमा कोरोना सार्ने सम्भावना कम रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑