• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    फेसबुकमा धेरै समय वित्ने गरेको छ ? यसो गर्नुहोस्

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७७, मंगलवार २३:५९
  • ४८६९

    वीरगंज। यदि तपाईंले नेटफ्लिक्समा सोसल डिलेमा डकुमेन्ट्री हेर्नु भएको छ भने पक्कै पनि तपाईंलाई अन्दाज हुनुपर्छ, सामाजिक सञ्जालले कसरी प्रयोगकर्तालाई त्यसको लतमा फसाउँछ । फेसबुक यस्तो किसिमले काम गर्द छ कि त्यसले चोट र ओखती दुवै दिन्छ ।यदि तपाईंमा सोसल मिडियाको लत छैन भने पनि सोसल डिलेमा हेर्नु भयो भने तपाईं यो विषयलाई सहजै बुझ्न सक्नुहुन्छ । फेसबुक अहिलेको समयमा सबैभन्दा चर्चित अनि लोकप्रिय सामाजिक सञ्जाल हो । तपाईंले पनि संभवतः पक्कै फेसबुक प्रयोग गरिरहनु भएकै छ ।

    अनि यो पनि संभव छ कि तपाईंले फेसबुकमा भिडियो पोस्ट हेर्दा हेर्दै घण्टौं विताइरहनु भएको । फेसबुकको अल्गोरिदम नै यस्तो छ कि जसले प्रयोगकर्ताको धेरैभन्दा धेरै समय लिन खोज्दछ । तपाईं जति धेरै समय फेसबुकमा बिताउनु हुन्छ, कम्पनीले त्यति नै धेरै आम्दानी गर्दछ ।यद्यपी फेसबुकले यो पनि भन्न बाँकी राख्दैन, तपाईंले चाहेको खण्डमा फेसबुकको प्रयोग कम गर्न सक्नुहुन्छ । त्यसका लागि एपमा एउटा विशेष फिचर पनि दिइएको छ । यो फिचर नयाँ त होइन, तर तपाईंका लागि निकै उपयोगी सावित हुन सक्छ । खासगरी जब तपाईं फेसबुकमा धेरै भन्दा धेरै समय बिताउनुहुन्छ ।

    यसरी थाहा पाउनुहोस्, फेसबुकमा बित्ने तपाईंको समय
    फेसबुक एपमा ‘योर टाइम अन फेसबुक’ खण्ड रहेको छ । फेसबुकको ‘सेटिङ एन्ड प्राइभेसी’ अप्सनमा गएर तपाईं यसमा पहुँच बनाउन सक्नुहुन्छ । यसमा रहेको ‘सी योर टाइम’ फिचरमा गएर तपाईं ग्राफको रुपमा आफ्नो फेसबुकमा दिनभर कति घण्टा बितिरहेको छ भन्ने जानकारी लिन सक्नुहुन्छ ।

    यहाँ तपाईंले हरेक दिन फेसबुक प्रयोग गरेको समय, औषत दर र रातकोसमयको तुलनामा अरु कुन समयमा बढी प्रयोग भइरहेको छ भन्ने कुरा पनि थाहा पाउन सक्नुहुन्छ । यसमा तपाईं रातको समयमा कति पटक आफूले फेसबुक खोलियो भन्ने कुराको जानकारी पनि पाउनु हुनेछ ।

    न्युज फिड प्रिफरेन्सेस
    यसबाट तपाईं न्युज फिडको प्राथमिकता सेट गर्न सक्नुहुन्छ । कुनै निश्चित व्यक्तिलाई अनफलो गर्न सक्नुहुन्छ ता कि फिडमा उसको पोस्ट देखा नपरोस् ।

    सेट डेली टाइम रिमाइन्डर
    योर टाइम अन फेसबुक खण्डमा नै तपाईंले सेट डेली टाइम रिमाइन्डर फिचर पनि फेला पार्न सक्नुहुन्छ । जसबाट तपाईंले कति समय फेसबुक एप प्रयोग गरिसकेपछि रिमाइन्ड गराउनुपर्ने छ भन्ने कुरा तय गर्न सक्नुहुन्छ ।

    म्यानेज योर नोटिफिकेसन
    यो सेटिङ भित्र तपाईंले नोटिफिकेसन सेटिङलाई परिवर्तन गर्न सक्नुहुनेछ । जसबाट तपाईं पुश नोटिफिकेसनलाई अन अफ गर्नुका साथै कुन प्रकारको नोटिफिकेसन आउन दिने वा नदिने निर्धारण गर्न सक्नुहुन्छ ।

    साथै यहाँबाट तपाईंले आठ घण्टासम्म नोटिफिकेसन अफ राख्न सक्नुहुन्छ । यस बाहेक कमेन्ट, ट्याग, रिमाइन्डर र अपडेट जस्ता नोटिफिकेसन समेत अन अफ गर्न सक्नुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑