आज:
  • होमपेज / Mobile Phones

    यसरी लक गर्नुहोस् मोबाइलमा रहेका एप

  • वीरगंज संजाल
  • १० कार्तिक २०७७, सोमबार १८:०५
  • ३७६९

    वीरगंज । पछिल्लो सयम एपको प्रयोग बढिरहेको छ । प्रयोगकर्ताको सहजताको लागि हरेक सेवा एपमार्फत नै दिनुपर्छ भन्ने खालको परिवेश सिर्जना भइसकेको छ ।त्यसैले नेपालमा पनि पछिल्लो सयम एपको प्रयोग बढिरहेको छ । सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ट्वीटर, भाइबर, ह्वाट्सएप त छँदै छन् । नेपाली बजारमै विभिन्न सेवा प्रदायले एपमार्फत नै सेवा दिइरहेको छन् ।

    यतिसम्म कि बैंकिङ सेवा पनि एपमार्फत नै सुरु भइसकेको छ । हाल नेपालका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले एपमार्फत सेवाग्राहीलाई सेवा उपलब्ध गराइरहेको छ ।यसरी सबै सेवा एपमार्फत नै प्रदान हुन थालेसँगै यसको सुरक्षित प्रयोग आवश्यक हुन्छ । कतिपय एपमा लगइन गर्न युजरनेम र पासवर्ड आवश्यक भएतापनि कतिपयमा त्यसैभित्र छिर्न सकिने सुविधा हुन्छ ।

    जसमा लगईनको लागि पासवर्ड र युजर नेम चाहिन्छ । यी एप त ठीकै छन । अन्य एपको हकमा भने त्यस्ता एपलाई आफूले सुरक्षित राख्न आवश्यक हुन्छ । त्यसको अर्थ त्यस्ता एपमा एक्सेस प्राप्त गर्न पासवर्ड हाल्नुपर्ने बनाउन सकिन्छ ।त्यसका लागि पछिल्लो समय मोबाइलमै यो सुविधा उपलब्ध रहेको छ । एन्ड्रोइड प्रयोगकर्ताले मोबाइलको ‘सेटिङ’ भित्र ‘एप्स’ भन्ने अप्सनमा रहेका ‘एप्स लक’ भन्ने अप्सनमा क्लिक गरी आफूलाई आवश्यक पर्ने एपलाई लक गरी राख्न सक्नेछन ।

    यदि तपाईंको मोबाइलमा यो सुविधा छैन भने पनि गुगल प्ले स्टोरमा ‘एप लकर’ नाममा विभिन्न एप्सहरु उपलब्ध रहेका छन् । त्यसमध्ये कुनै पेड छ भने कुनै निःशुल्क पनि उपलब्ध रहेका छन् ।निःशुल्क रुपमा उपलब्ध एप डाउनलोड गरी पनि तपाईंले आफ्नो मोबाइलमा रहेका एपलाई सुरक्षित गर्न सक्नुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑