• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ट्रु कलरमा थपियो नयाँ फिचर, अब थाहा पाइनेछ कल गर्नुको कारण

  • वीरगंज संजाल
  • १० कार्तिक २०७७, सोमबार ०३:२३
  • ४०१७

    वीरगंज। ट्रु कलरले एउटा नयाँ फिचर ल्याएको छ, जसको सहयोगमा कुन व्यक्तिले तपाईंलाई किन कल गरिरहेको छ भन्ने कुरा थाहा पाउन सक्नुहुनेछ । त्यसो त कम्पनीले कलर आईडीमा नयाँ अप्सन थप गर्दैछ । नयाँ फिचरको नाम कल रिजन राखिएको छ । यो फिचरको सहयोगमा प्रयोगकर्ताले कल गर्नुको कारण सेट गर्न सक्नेछन् ।

    यति गरेपछि कल आउँदा तपाईंलाई त्यसको कारण समेत थाहा हुनेछ । व्यक्तिगत, व्यवसायिक वा अर्जेन्ट कलमा भिन्नता दिलाउन यो फिचर तपाईंका लागि केही हदसम्म फाइदाजनक हुन सक्छ । ट्रु कलरको यो नयाँ फिचर सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि सार्वजनिक गरिएको छ । यदि तपाईं यो एप प्रयोग गर्नुहुन्छ भने गुगल प्ले स्टोरमा गएर नयाँ फिचरका लागि एप अपडेट गर्न सक्नुहुनेछ ।

    यो फिचर प्रयोग गर्नका लागि तपाईंले कल गर्दाको समयमा ट्रु कलरमा आफूलाई म्यासेज वा नोट थप गर्ने विकल्प मिल्नेछ । कल गर्दाको समयमा तपाईं जे नोट लेख्नुहुनेछ कल प्राप्त गर्ने व्यक्तिको स्क्रिनमा कलर आईडीको रुपमा त्यो जानकारी देखिनेछ ।यदि तपाईंले कुनै कल रिसिभ गर्नु भएन भने पनि मिस कलको अवस्थामा समेत कल गर्ने व्यक्तिले के नोट लेखेको थियो वा कल गर्नुको कारण के थियो भन्ने कुराको जानकारी देख्न सक्नुहुनेछ ।

    तर यो फिचर तब मात्र काम गर्नेछ, जब कल गर्ने व्यक्ति र रिसिभ गर्ने व्यक्ति दुवैको मोबाइल फोनमा ट्रु कलर एप इन्स्टल छ र इन्टरनेट कनेक्सनमा हुन्छ । कल गर्दाको बखत तपाईं रिसिभ गर्ने व्यक्तिलाई के नोट लेख्न चाहनुहुन्छ, त्यसका लागि एपमा केही कस्टमाइज गरिएका म्यासेज समेत दिइएका छन् । जसमध्ये कुनै एउटालाई छनौट गर्न सक्नुहुनेछ । यद्यपी यसमा तपाईंले आफैं म्यानुअल्ली टेक्स्ट थप गर्ने सुविधा पनि पाउनुहुनेछ ।

    साथमा म्यासेज शेड्युल तथा ट्रान्सलेसन फिचर

    ट्रुकलर कल रिजन फिचर हाललाई एन्ड्रोइडमा दिइएको छ । आउँदो साल यो फिचर आईओएस प्रयोगकर्ताका लागि समेत ल्याइने कम्पनीले जनाएको छ । कल रिजन फिचर बाहेक यो नयाँ अपडेटमा केही अन्य फिचर समेत राखिएको छ । जसमा एसएमएस  शेड्युल गर्न सकिने अप्सन पनि एक हो ।

    यसका लागि एउटा नयाँ बटन दिइएको छ, जसको प्रयोग गरेर म्यासेजको समय तथा मिति शेड्युल गर्न सकिनेछ । यस बाहेक एसएमएस म्यासेज ट्रान्सलेसनको फिचर समेत दिइँदैछ । जसले म्यासेज आउँदा त्यसको भाषा पत्ता लगाएर एपले नै ट्रान्सलेट गर्ने अप्सन दिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑