आज:
  • होमपेज / Mobile Phones

    फोनमा अनावश्यक नोटिफिकेसनबाट यसरी पाउनुहोस् मुक्ति

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७७, शनिबार २३:१५
  • ५६४५

    वीरगंज । मोबाइल हाम्रो दैनिकीकाे अभिन्न हिस्सा बनिसकेकाे छ । हाम्रो धेरै समय मोबाइलमै बित्ने गरेको हुन्छ । लामो सयम मोबाइलमा बिताउँदा मोबाइलमा देखा पर्ने विभिन्न लिंक र पोष्टहरु अन्जानमा क्लिक भएको हुन सक्छ ।त्यस्तो हुँदा फोनमा अनावश्यक रुपमा नोटिफिकेसन आइरहेका हुन्छन् । त्यसरी आउने नोटिफिकेसनले दिक्क पारिरहेको हुन्छ । त्यस्तो अवस्थामा के गर्ने त ? हामी कतिपयलाई त्यसबाट मुक्ति पाउने विकल्प थाहा नहुन सक्छ |

    त्यसैले यहाँ हामी त्यस्ता नोटिफिकेसनबाट मुक्ति पाउने तरिका यहाँ सिकाउँदै छौं । त्योभन्दा सुरुमा हामीले अनावश्यक लिंक क्लिक गर्ने, अनावश्यक एप डाउनलोड गरी त्यस्ता एपलाई दिइने एक्सेसमा कम गर्नु नै सबैभन्दा महत्वपूर्ण तरिका हो ।तपाईंले यस्ता कुरामा ध्यान दिएको खण्डमा पक्कै पनि त्यस्ता नोटिफिकेसनहरु कम हुनेछन् । तर, यदि तपाईंले यसलाई पछ्याउनु भएन र रिस उठ्ने गरी फोनको स्क्रिनमा नोटिफिकेसनहरु आइरहेको छ भने त्यसलाई बन्द गर्न पनि सहजै सकिन्छ ।

    त्यसका लागि तपाईंलाई आउने नोटिफिकेसनमा क्लिक गर्नुहोस् । नोटिफिकेसनमा क्लिक गर्दा त्यहाँ ‘ब्लक’ र ‘म्यूट’ गर्न सकिने विकल्प देखा पर्नेछन् । तपाईंले दिइएको विकल्पमध्ये जुन पनि प्रयोग गर्न सक्नुहुनेछ ।यसपछि नोटिफिकेसन आएको खण्डमा तपाईंलाई थाहा हुनेछैन । अर्को विकल्प भनेको सधैको लागि उक्त सर्भिसबाट आउने नोटिफिकेसन बन्द गर्नु हो । तपाईंले ब्लक गर्नुभएको खण्डमा सधैंको लागि उक्त नोटिफिकेसन बन्द हुनेछ । र तपाईंले पनि नोटिफिकेसनबाट सधैंको लागि मुक्ति प्राप्त गर्नुहुनेछ ।

    तपाईंले मोबालको ‘सेटिङ’ मा गएर ‘नोटिफिकेसन’ भन्ने अप्सनमा क्लिक गरी कुन कुन एपको नोटिफिकेसन प्राप्त गर्न चाहनुहुन्छ, त्यो पनि नियन्त्रण गर्न सक्नुहुनेछ । यदि कुनै एपको नोटिफिकेसन आवश्यक छैन भने बन्द गर्ने र आवश्यक पर्ने एपको नोटिफिकेसनलाई अनलक गर्न सकिने सुविधा त्यसमा उपलब्ध रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑