आज:
  • होमपेज / Mobile Phones

    फेसबुकमा जथाभावी सामग्री शेयर गर्दा अकाउन्ट नै ब्लक हुनसक्छ, ख्याल राख्नुहोस्

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७७, शनिबार २३:४१
  • ३२१७

    वीरगंज। अहिले सामाजिक सञ्जालको समय हो । मानिसहरु फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्दछन् । विश्वभरका आधाभन्दा धेरैले मानिसले फेसबुकको प्रयोग गरिररहेका छन् । यस्तोमा मानिसहरु दैनिक जसो आफ्ना व्यक्तिगत विषय वा कुनैपनि अन्य प्रकारका सामग्रीहरु शेयर गरिरहेका हुन्छन् ।

    तर सामाजिक सञ्जालमा कुनै पोस्ट राख्नु वा शेयर गर्नुअघि तपाईंले यो कुरा जान्न जरुरी छ कि यदि तपाईंले सोचविचार नगरेरै कुनै सामग्री शेयर गर्नुभयो भने तपाईंको अकाउन्ट ब्लक हुन सक्छ वा तपाईं जेल जानुपर्ने अवस्था समेत आइलाग्न सक्छ ।

    पक्कै पनि कतिपय समय फेसबुक जस्ता सामाजिक सञ्जालमा मानिसहरु अभिव्यक्ति स्वतन्त्रताको नाममा जुनसुकै प्रकारका सामग्री शेयर गरिदिन्छन् । तर फेसबुकले यस्ता प्रयोगकर्ताको पोस्ट डिलिट गरेर उनीहरुको अकाउन्ट बन्द गरिदिन सक्छ ।

    आज हामी तपाईंलाई कस्तो खाले सामग्री फेसबुकमा प्रतिबन्धित छ भन्ने कुराको जानकारी दिँदै छौं । ताकि तपाईं भुलवस पनि यस्ता सामग्री पोस्ट वा शेयर गर्नबाट जोगिन सक्नुहोस् ।

    हिंसा फैलाउने वा धम्की दिने

    यदि तपाईं फेसबुकमा कुनै प्रकारको हिंसा भड्काउने पोस्ट, विषयवस्तु वा अभिव्यक्ति शेयर गर्नुहुन्छ, त्यस्तो अवस्थामा तपाईंको फेसबुक तुरुन्तै ब्लक हुन सक्छ । तपाईं कुनै व्यक्ति, समूह वा स्थानमा हिंसालाई प्रोत्साहन गर्ने किसिमका सामग्री फेसबुकमा राख्न पाउनुहुन्न ।

    यसबाहेक तपाईं फेसबुकमा कुनै व्यक्तिलाई धम्की दिन पनि पाउनुहुन्न । साथै तपाईं पैसा माग्ने वा हतियार खरिद बिक्रीसँग जोडिएको पोस्ट समेत शेयर गर्न सक्नुहुन्न । यदि त्यसो गर्नुभयो भने तपाईंको फेसबुक अकाउन्ट बन्द गरिनेछ ।

    आतंकवादी गतिविधि

    घृणा फैलाउने, हिंसा फैलाउने, कसैको हत्या, मानव तस्करी, अपराधिक गतिविधि जस्ता कुनै प्रकारको आतंकवादी गतिविधिसँग जोडिएका सामग्रीयुक्त पोस्ट तपाईं फेसबुकमा शेयर गर्न पाउनुहुन्न ।

    यदि तपाईंले यस्ता कुनै पोस्ट गर्नुभयो भने तपाईंको अकाउन्ट ब्लक हुन सक्छ । कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय संगठनलाई धम्की दिने वा हिंसात्मक गतिविधिमा शामिल हुँदा समेत फेसबुक यी सबै चिजलाई ब्लक गरिदिन सक्छ । यस्तो अवस्थामा तपाईंको अकाउन्ट पनि ब्लक गरिन्छ ।

    प्रतिबन्धित चिजको खरिद बिक्री

    तपाईं सामाजिक सञ्जालमा कुनै प्रकारको प्रतिबन्ध लागेको औषधी, ड्रग वा गोला बारुद तथा हात हतियारसँग सम्बन्धित खरिद बिक्रीका पोस्टहरु शेयर गर्न सक्नुहुन्न । यदि तपाईं यस्ता सामग्री शेयर गर्नुहुन्छ भने तपाईंको अकाउन्ट तुरुन्तै बन्द हुनेछ ।

    बिना अर्थ कसैलाई पोक गर्नु

    तपाईं सामाजिक सञ्जाल फेसबुकमा बिना अर्थ कसैलाई पोक गर्नुहुन्छ । वा भनौं बिनाकारण तपाईं कसैलाई हैरानी दिनुहुन्छ भने ख्याल राख्नुहोस्, यसो गर्दा समेत तपाईंको ट्र्याक रेकर्ड खराब हुँदै जान्छ र तपाईंको अकाउन्ट बन्द हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑