• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेकपाको जगरनाथपुर गापामा सपथ ग्रहण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ४ कार्तिक २०७७, मंगलवार २१:११
  • ३९१३

    पर्सा |राजन कुमार बानिया| नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को जगरनाथपुर गाउँपालिका कमिटीको आयोजनामा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ |पर्साको जगरनाथपुर गाउँपालिकाको जगरनाथपुरमा आयोजित सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य ,प्रदेश सहईन्चार्ज एव पुर्वमंत्री बिश्वनाथ साहको प्रमुख आतिथ्यतामा भएको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि साहले पालिकाकाको ५८ जना पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियोे ।

    सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिले संबोधन गर्दै भने नेकपा भएको पार्टी फुटेको छैन अब हामी बलियो भएको नेता कार्यकर्ताहरु जानकारी समेत दिनु भएको थियो ।बिपक्षि हरुले नेपाल कम्युनिस्ट पार्टीमा दुई पक्ष छ, भनी प्रचार गरिरहेको छ तर नेकपा फुट भएको छैन आफ्ना नेता र कार्यकार्ता हरु जानकारी गराउदै भने जो सचा कम्युनिस्ट छन त्यसको पार्टी प्रती माया र ममता हुन्छ ।

    पार्टीमा समान्य समस्या आउछ आफ्नो कुरा राखदै भने म पहिला प्रदेश ईन्चार्ज थिए तर पार्टीले मलाई प्रदेश सह ईन्चार्ज बनायो । सह ईन्चार्ज भएर पनि नेपाल कम्युनिस्ट पार्टीमा रहेर नियम नीतिमा चलिरहेको छु । तपाईंहरु पनि पहिलाको कमी कमजोरीहरु त्याग गरि ईमानदारी पुर्वक नेपाल कम्युनिस्ट पार्टीको नियम नीतिमा चलन आग्रह समेत गर्नु भएको थियो ।

    सपथ ग्रहण कार्यक्रममा शुभकामना मन्तब्य नेकपाका जिल्ला अध्यक्ष प्रभु हजारा , संविधान सभा सदस्यहरु जयप्रकाश थारु, राजकुमार गुप्ता, जुनैद अन्सारी, नगर अध्यक्ष दिनेश राई, जगरनाथपुर गापा अध्यक्ष जालिम मियाँ , छिपहरमाई गापा अध्यक्ष मनोज कुमार गुप्ता , पुर्व सभासद रामेश्वर राम, जिल्ला सदस्य बाबुराम कौशिक, प्रदेश सदस्य रामबाबु बैठा ,लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    सपथ ग्रहण कार्यक्रम जगरनाथपुर गापा कमिटी अध्यक्ष मदिस मियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद शेख चाँदतारा , नेकपा नेता बसुरुदिन अंसारी, बालगोपाल थापा, जिल्ला समन्वय समिति पर्सा उपप्रमुख ठाकुर नेवपाने, पार्टीका केन्द्रीय सदस्य निर्मला देवकोटा,जिराभवानी गापा उपाध्यक्ष उषा चौधरी थरुनी, प्रदेश सदस्य योगेन्द्र साह,बलिराम साह,युवा नेता तेजप्रताप निषाद, देवकोटा,बिजयबस्ती का पुर्व गाबिस अधयक्ष लालबहादुर श्रेष्ठ ,नेकपा का ठोरी अधयक्ष खगेन्द्र श्रेष्ठ ,जिराभवानी अधयक्ष शशिकपुर थारु, नेकपा का छिपहरमाई गापा कमिटिअध्यक्ष पहलाद गुप्ता ,धोबिनी गापा अध्यक्ष मजिद मियाँ ,बिनोद साह कानु,नेकपा युवा नेता सुरेश कुमार पटेल, नेकपा धोबिनीका उपाध्यक्ष हरि पटेल, शम्भु पाल,अबास मियाँ , लालबाबु पटेल,दारिफ मियाँ , लगायत नेताकार्यकर्ताहरुको उपस्थिति थियो।सपथ ग्रहण कार्यक्रममा जगरनाथपुर गाउँपालिका अधयक्ष जालिम मियाँले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑