• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    टाईगर योङ्ग स्टार क्लब देखि विभिन्न ठाउँ मा आर्थिक सहयोग

  • वीरगंज संजाल
  • १ कार्तिक २०७७, शनिबार २३:५५
  • ४४८९

    मलेसिया । कृष्ण गुप्ता । हामि नेपालीहरु वैदेशिक रोजगारी को शिलशिला मा विश्व को विभिन्न देशहरुमा पुगेका छौँ र संबंधित विभिन्न मुलुकहरुमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरु एक जुट ।

    भएर हातेमालो गर्छन जब देश दुख्छ”अनि समाज रुन्छ इत्यादि कारण ले अत्यन्तै समस्या अनि पीडा झेल्दै आएका बा आमा दाजुभाइ दिदिबहिनीहरु लाई सहयोग गरौं है भन्ने।

    विभिन्न तरिका बाट पीडित को अवस्था हेरि आर्थिक सहयोग मा जुटेको र सो सहयोग ले सयौं पिडितहरुको उद्दार भएको बास्तबिकता त हामिलाई थाहा नै छ यस्तै तरिका ले ।

    मलेसिया मा पनि यहाँ रहेका केही युवाहरुको एउटा समुह ले नेपाल संगै मलेसिया मा आर्थिक अभाव को कारण विभिन्न समस्या पर्नु भएका पीडित हरुलाई आर्थिक सहयोग गरेका छन् ।

    केही महिना देखि राहत सहयोग अभियान चलाएको टाईगर योङ्ग स्टार क्लब का अध्यक्ष डिएस थापा र सचिव कृष्णा थापा पत्रकार कृष्ण गुप्ता को पहल मा टाईगर योङ्ग स्टार राहत कोष मा नेपाली रु.७४५०० जम्मा भएको थियो,यही रकम लाई बाग्लुङ को ।

    ढोरपाटन नगरपालिका ८/९ का बाढी पीडित लाई रु,२५००० (पच्चीस हजार) दुई ओटा खुट्टा नभएकी बुटवल की हिरा थापा लाई रु १००००(दश हजार) मलेसिया को ।

    शाह आलम मा सानो बच्चा सहित अलपत्र परेकी नेपाली चेली ओखलढुंगा कि सविना कटुवाल राई लाई रु १६००० (सोह्र हजार)
    र गुल्मी का दुबई हात खुट्टा नचल्ने भएका भीम ब.परिवार लाई रु १०००० (दश हजार) सहयोग गरेको छ, यस लगत्तै अब बाकी रहेको रकम पनि नेपाल को विभिन्न ठाउँ मा।

    सहयोग गर्ने अध्यक्ष थापा ले जानकारी दिनु भयो र यस अभियान मा जोडिनु भएका सम्पूर्ण सहयोगी हरू लाई धन्यबाद प्रदान पनि गर्नु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑