• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओ रक्तसमूह भएकाहरूलाई कोभिडको जोखिम कम : अध्ययन

  • वीरगंज संजाल
  • २९ आश्विन २०७७, बिहीबार १८:३०
  • ३६२१

    निसको शरीरको रक्तसमूहले कोभिड–१९ को जोखिममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नयाँ अध्ययनले देखाएको छ । रक्तसमूह ओ भएका मानिसलाई कोरोना कम लाग्ने अनि ए र एबी समूहकालाई बढी जोखिम रहने अनुसन्धानको निष्कर्ष छ ।

    बुधवार प्रकाशित दुई स्वतन्त्र अध्ययनहरूले ओ रक्तसमूह कोरोनाभाइरसका लागि सुरक्षा खास्टो जस्तो भएको बताएका छन् ।

    यस रक्तसमूहका मानिसलाई कोभिड लाग्ने सम्भावना न्यून रहेको र बिरामी पर्दा पनि जटिलता कमै रहने देखिएको छ । बी समूहका मानिसमा पनि जोखिम कम देखिएको छ ।

    तर ए र एबी समूहका मानिस चाहिँ त्यति भाग्यमानी नहुने वैज्ञानिकहरूले पाएका छन् ।रक्तसमूहहरूलाई एन्टीजेन र एन्टीबडी प्रोटीनको संख्याका आधारमा परिभाषित गरिन्छ ।

    दुईमध्ये एक अध्ययन ओडिनिज विश्वविद्यालय अस्पताल तथा दक्षिणी डेनमार्क विश्वविद्यालयका अनुसन्धाता टोलीहरूले गरेका हुन् ।

    उनीहरूले २२ लाख मानिसमध्ये कोभिड–१९ पोजिटिभ पाइएका ४ लाख ७३ हजार मानिसहरूको आँकडा अध्ययन गरेका थिए ।

    आँकडा केलाउँदै जाँदा उनीहरूले ओ रक्तसमूहका मानिसमा कोभिड पोजिटिभ कम देखिएको भने अन्य रक्तसमूहका मानिस पोजिटिभ बढी पाइएको तथ्य फेला पारे ।

    दोस्रो अध्ययन क्यानडाको भ्यानकूभरमा गरिएको हो र कोभिड–१९ बाट गम्भीर बिरामी भएका ९५ जनालाई अध्ययनमा समावेश गरिएको हो । रक्तसमूह ए र एबी भएका मानिसलाई भेन्टिलेटरमा राख्नुपरेको र भाइरसले

    उनीहरूको फोक्सोमा बढी क्षति पुर्‍याएको पाइयो । अनि मिर्गौला बिग्रिएर उनीहरूले थप डायलसिस गर्नुपरेको पनि भेटियो ।

    ए र एबी रक्तसमूह भएका मानिसहरू सघन उपचार कक्षमा अन्य रक्तसमूहका मानिसभन्दा बढी समय बस्नुपरेको पनि वैज्ञानिकहरूले पत्ता लगाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑