आज:
  • होमपेज / Breaking News

    अब फ्रिक्वेन्सीको बढाबढबाटै दूरसञ्चार सेवाको अनुमतिपत्र

  • वीरगंज संजाल
  • २७ आश्विन २०७७, मंगलवार १३:०१
  • ७३८९

     वीरगंज । अब बढाबढको आधारमा सेलुलर फ्रिक्वेन्सी प्राप्त गर्ने व्यक्तिले दूरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त गर्न सक्ने भएको छ । दूरसञ्चार ऐनका लागि तयार पारिएको मस्यौदामा अब बोलकबोलकबाट फ्रिक्वेन्सी प्राप्त गर्नेलाई दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र दिइने व्यवस्था गरिएको हो ।

    यद्यपि ऐनको मस्यौदा भने प्रारम्भिक चरणमै रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव हरिप्रसाद बस्यालका अनुसार सम्बन्धित निकायको राय तथा परामर्श र छलफल पश्चात चाँडै मन्त्रिपरिषदमा पेश गरिनेछ ।

    यसको अर्थ प्रस्तावित व्यवस्था अनुरुप नै ऐन बनेको खण्डमा दूरसञ्चार सेवाको फ्रिक्वेन्सीका लागि खुल्ला प्रतिस्पर्धा गरिनेछ । हालको व्यवस्थामा अनुमतिपत्र प्राप्त व्यक्ति तथा कम्पनीले मात्रै फ्रिक्वेन्सी पाउने अवस्था रहेको छ ।

    फ्रिक्वेन्सी बढाबढबाट एकीकृत अनुमतिपत्र प्राप्त गर्नेलाई प्रविधि तटस्थताको नीति अनुरुप सेवा सञ्चालन गर्न पाउने छन् ।

    यसरी अनुमतिपत्र प्राप्त गर्ने व्यक्तिले दुई वर्षभित्र तोकिएको सेवा विस्तार सम्बन्धी शर्तहरु पुरा गरी दूरसञ्चार सेवा सञ्चालन नगरेको खण्डमा उक्त अनुमतिपत्र स्वतः रद्द हुने व्यवस्था ऐनको मस्यौदामा गरिएको छ ।

    प्राधिकरणले उपलब्धताभन्दा माग बढी भएको वा बजारमा प्रतिस्पर्धा हुन सक्ने फ्रिक्वेन्सीको वितरण बढाबढको माध्यमबाट वितरण गर्ने जनाइएको छ ।

    यसैगरी ऐनमा दूरसञ्चार सेवाका लागि तीन किसिमको व्यवस्था गरिएको छ । जसमा दूरसञ्चार सेवाका लागि एकीकृत अनुमतिपत्र, नेटवर्क, इन्टरनेट तथा भ्यालुएडेड सेवाका लागि साधारण अनुमतिपत्र र पूर्वाधार सेवाको अनुमतिपत्रकाे व्यवस्था रहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑