• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शैक्षिक संस्था संचालन गर्न सांसद यादवले थाले अभियान अवसर र चुनौती बारे छलफल

  • वीरगंज संजाल
  • २२ आश्विन २०७७, बिहीबार १९:३०
  • ५६४१

    वीरगंज । कोरोना कहर का कारण बन्द रहेको पर्साको शैक्षिक संस्था संचालन गर्ने विषयमा पर्सा क्षेत्र नम्बर १ सांसद प्रदिप यादवले सरोकार वाला निकाय संग छलफल अभियान थालेका छन । बिहिवार माईस्थान विधापिठमा भएको वृहत छलफलमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवको प्रमुख आतिथ्यमा पर्सा जिल्ला स्थित रहेका सम्पुर्ण शिक्षक संगठन का प्रमुख तथा अन्य सरोकार वाला निकाय बिच कोरोना कहर का कारण बन्द रहेको पर्साको शैक्षिक संस्था संचालन गर्न अवसर र चुनौती बारे गहन छलफल गरिएको हो ।

    छलफलमा संघिय सांसद यादवले कोरोना भाईरस संक्रमण बाट बच्दै सुरक्षित रूपले कसरी विधालय संचालन गर्न सकिन्छ भन्ने विषयमा वृहत रूपमा छलफल गरिएको बताए । अहिले पनि कोरोना भाईरस संक्रमणको प्रभाव कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै समाजिक दुरी, मास्क, लगाएत विश्व स्वास्थ्य संगठनको मापदंड अपनाएर कसरी विधालय संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुको साथै अगामी दिनमा अभिभावक,स्थानिय तह,जिल्ला स्थित राजनीतिक दल एवम् सुरक्षा निकायका प्रमुख संग पनि यस बिषयमा आवश्यक छलफल गरेर मात्र अगाडी बढ़ने सुझाव दिएको उनले बताए ।

    बुधवार मात्रै एन प्याब्सन पर्साका पदाधिकारी हरू संग पनि छलफल गरिएको बताए । विधालयका प्रधानाध्यापक मुर्तुजा अंसारीको अध्यक्षतामा भएको बैठकमा प्रदेश सांसद जन्नत अंसारी, प्राध्यापक विजय यादव, महासङ्घ पर्सा का अध्यक्ष श्री तीर्थराज यादव , सङ्गठन का अध्यक्ष शिवनाथ चौधरी , संघिय शिक्षक फोरम का अध्यक्ष हरिन्द्र चौरसिया , मञ्च का अध्यक्ष उमेश ठाकुर ,महासंघ महानगर बीरगंज का अध्यक्ष विनोद मेहता लगायतको सक्रिय सहभागिता मा विधालय संचालन गर्न बृहत छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑