आज:
  • होमपेज / Breaking News

    बलिउडका यी कलाकार, कसले कति पढेका छन् ?

  • वीरगंज संजाल
  • ११ आश्विन २०७७, आईतवार ०१:३०
  • ३१४९

    वीरगंज। बलिउडका नायक नायिका हरेक कुरामा आफुलाई अगाडी राख्ने गर्दछन र हरेक विषय वस्तुको ज्ञानपनि राख्ने गर्दछन् । सफलता हासिल गर्दागर्दै पनि उनीहरु केहि न केहि चिजमा चुकिरहेका हुन्छन्। यस्तै कति नायक नायिकाहरु सफलताको शिखर चुम्न सफल भएका छन् तर शिक्षाको हिसाबले उनीहरु धेरै पछाडी रहेका छन्।

    जानिराखौँ कसले कति पढे

    १. दिपिका पादुकोण: बलिउडकी चर्चित नायिका हुन् दिपिका पादुकोण र तर पढाई मामला उनि धेरै पछाडी रहेकी छिन्। उनले १२ कक्षा सम्म मात्रै पढेकी छिन्।  उनले ग्रेजुएशनको लागि निवेदन दिएकी थिइन् तर व्यस्तताको कारण कलेज जान पाइनन्।

    २. आलिया भट्ट: कम उमेरमा सफलताको शिखर चुम्न सफल नायिका हुन् आलिया भट्ट।  उनले पनि कक्षा १२ सम्ममात्र पढेकी छिन्। सानै उमेरदेखि अभिनयमा रुचि राखेकी आलियाले १२ क्लास उतिर्ण गर्ने वित्तिकै बलिउडमा प्रवेश गरेकी हुन्।

    ३. प्रियंका चोपडा: विश्व सुन्दरीको ताज पहिरेकी प्रियंका चोपडाले कक्षा १२ सम्ममात्र पढेकी छिन्। उनले ग्रेजुएशनको लागि निवेदन दिएकी थिइन् तर विश्व सुन्दरीको ताज जितिसकेपछि उनले आफ्नो पढाईलाई निरन्तरता दिन सकिनन्।

    ४. कंगना रनौत: कक्षा १२ उतिर्ण गरिसकेपछि आफ्नो पढाईलाई छोडेर  कंगना बलिउडमा करियर बनाउन दिल्ली आईन तर उनले आफुले सोचेको जस्तो काम नपाएपछि उनले मुम्बाईमा आफ्नो कला प्रस्तुत गर्न थालेकी हुन्। आजको दिनमा कंगना बलिउडकी चर्चित नायिकामा पर्दछिन्।

    ५. अक्षय कुमार: अक्षय कुमारले स्कूलको पढाई पुरा गरिसकेपछि मुम्बाईको गुरु नानक खालसा कलेजमा एडमिशन लिएका थिए तर एक बर्ष पछि उनले मार्शल आर्ट्स सिक्न विदेश होमिए र पछि बैंककमा उनले कुकको काम पनि गरेका थिए।  भारत आएपछि उनले मार्शल आर्ट्स सिकाउने क्लासहरु पनि सुचारु गरे तर उनले त्यसमा सफलता हासिल गरेनन र बलिउडमा उनले आफ्नो झण्डा गाड्न सफल भए।

    ६. आमिर खान: बलिउडमा मिस्टर पर्फेक्सनिस्ट भनेर चिनिन्छन् आमिर खान। सानै उमेर देखि उनलाई अभिनयमा रुचि भएका कारणले उनले कक्षा १२ सम्ममात्र पढेका छन्।  १२ कक्षासम्म मात्रै पढेका आमिरलाई बलिउडमा सबैभन्दा बढी ज्ञान भएको अभिनेता भनेर पनि चिनिन्छ।

    ७. सलमान खान: सलमान खान आफैले थूप्रै अन्तरवार्तामा आफुलाई पढाईमा त्यति रुचि नभएको खुलाएका छन्। उनले स्कुलको जीवन सकेपछि कलेजमा एडमिशन लिएका थिए तर पछि बीचमै आफ्नो पढाईलाई स्थगित गरेका थिए।

    ८. काजोल: राम्रो अंग्रेजी बोल्ने काजोलले १० कक्षा सम्म मात्र पढेकी छिन्।  कक्षा १० उतिर्ण गरेपछि उनले बलिउडमा प्रवेश गरेकी हुन्।

    ९. करिना कपुर: करिनाले कक्षा १२ उतिर्ण गरेपछि उनले कमर्स कलेजमा एड्मिशन लिएकी थिइन् तर सोहि वर्ष बलिउडमा प्रवेश गरेका कारण उनले आफ्नो कलेजको पढाइलाई बिचमै रोक्नु पर्यो।

    १०. कट्रिना कैफ: बलिउडमा सायद कट्रिना मात्रै एउटा यस्ती अभिनेत्री हुन् जो कहिल्यै पनि स्कुल गएकी छैनन्।

    ११. करिश्मा कपुर: १७ वर्षको उमेरमा बलिउडमा प्रवेश गरेकी करिश्माले आफ्नो पढाईलाई भने निरन्तरता दिन सकिनन्। उनले कक्षा १२ मात्र पढेकी छिन्।

    १२. ऐश्वर्या राय: आफ्नो स्कुले जीवनमा अब्बल ऐश्वर्या रायले पनि कक्षा १२ सम्म मात्र पढेकी छिन्। मोडलिङ जगतमा प्रवेश तथा विश्व सुन्दरीको ताज जितेपछि उनले आफ्नो पढाईलाइ निरन्तरता दिन सकिनन्।

    १३. अर्जुन कपुर: अर्जुन कपुर कक्षा १२को परिक्षामा असफल भएपछि आफ्नो पढाईलाई त्यागी अभिनय तर्फ ध्यान दिन थाले।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑