• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / कला मनोरंजन

    सात महिनापछि चलचित्रको मुहूर्त

  • वीरगंज संजाल
  • ६ आश्विन २०७७, मंगलवार १८:०२
  • ५४६९

    काठमाडौं । विगत सात महिनादेखि कोरोना संक्रमणका कारण चलचित्रसम्बन्धी सबै काम ठप्प भएको छ । यसैबीच नयाँ चलचित्र ‘हिँड्दाहिँड्दै’को निर्माण घोषणा गरिएको छ । निषेधाज्ञा खुकुलोसँगै चलचित्र क्षेत्रका गतिविधि पनि बढ्न थालेकोले आफूहरूले अब छायांकन सुरु गर्न लागेको यो चलचित्रका निर्देशक मिलन आले मगरले बताएका छन् ।

    यो चलचित्रको सोमबार काठमाडौंमा एक समारोहबीच मुहूर्त गरिएको छ । सात महिनापछि सिनेमाको औपचारिक कार्यक्रम काठमाडौंमा सोमबार गरिएको हो । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र मिलन आले मगरको निर्देशनमा निर्माण हुने प्रेम कथानक चलचित्र ‘हिँड्दाहिँड्दै’ को शुभ मुहूर्त समारोेहमा भौतिक दुरी कायम राख्दै सम्पन्न गरियो ।

    यसै साताबाट छायांकन सुरु गरिने चलचित्र हिँड्दाहिँड्दैमा आकाश श्रेष्ठ, सलोन बस्नेत, विकास थापासँगै नव अभिनेत्री रेखा शाहको मुख्य भूमिका छ । चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा सम्पन्न मुर्हूत सर्टमा आकाश, रेखा र सलोनले अभिनय गरेका थिए ।

    यो पनि पढ्नुहोस  शम्भुजीत, डब्बु र सरिताले सार्वजनिक गरे पहिलो भेटमै…

    काठमाडौं उपत्यका र तराईमा खिचिने फिल्ममा देव महर्जनको द्वन्द्व निर्देशन, वसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, अमृत महरठ्ठाको मेकअप, निरञ्जन घिमिरेको ड्रेस, मधुराज भण्डारीको हेयर ड्रेसिङ रहनेछ । सुमनकुमार तण्डुकारले खिच्ने यो चलचित्रमा दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता छन् । सुशील पंगेनी प्रस्तुतकर्ता रहेको चलचित्रको स्क्रिप्ट पनि पंगेनीले नै लेखेका हुन् ।

    कार्यक्रममा अभिनेता आकाशले चलचित्रमा आफू एक प्रेमीको भूमिकामा रहेको खुलासा गरे । त्यसैगरी, अर्का अभिनेता सलोनले चलचित्रमा आफू दर्शकलाई हसाउने तथा रुवाउने, दुवै प्रकारको चरित्रमा रहने भूमिकामा भएको बताए । नव अभिनेत्री रेखाले आफू मिहिनेत गरेर यो फिल्मबाट स्थापित हुने विश्वास व्यक्त गरिन् । निर्देशक आलेले यो चलचित्रमा युवा पुस्ताको प्रेम भावनालाई प्रस्तुत गरिने जानकारी दिए । फिल्म पारिवारिक कथामा एक्सन प्रधान जनरामा निर्माण हुने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
  • श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
  • रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
  • मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    News

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    News

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    News

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑