• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    विश्वकै विषालु च्याउ, छृुदैमा बिरामी

  • वीरगंज संजाल
  • ५ आश्विन २०७७, सोमबार १८:१४
  • ३००५

    क्यानेरा | च्याउ प्रोटीन र फाइबरको सबैभन्दा राम्रो स्रोत हो । यसको एन्टि अक्सिडेन्ट गुणका कारण सुपरफुडको श्रेणीमा राखिएको छ । यो एक प्रकारको ढुसी हो, जुन वर्षातको समयमा कुहिएका कार्बनिक पदार्थमा आपैm उम्रन्छ । तर सबै प्रकारका च्याउ खान लायक हुदैनन् । केही च्याउ विषालु पनि हुन्छन् । शोधकर्ताले यस्तो प्रकारको च्याउ पत्ता लगाएका छन्, जुन खतरनाक र विषालु हुने गरेको छ । यो च्याउ खानु त परै जाओस् छुदा पनि बिरामी भइन्छ ।

    रातो रंगको यो विषालु च्याउ अस्ट्रेलियामा पाइन्छ । यो भन्दा पहिले यो च्याउ जापान र कोरियामा पाइने जानकारहरुले बताउदै आएका थिए । तर, यो अस्ट्रेलियाको क्विन्सल्यानडमा पनि पाइन्छ ।मीडिया रिपोर्ट्सका अनुसार यो विषालु च्याउका कारण जापान र दक्षिण कोरियामा कयौ मानिसको मृत्यु समेत भइसकेको छ । मानिसहरुले यसलाई परम्परागत चिकित्सामा प्रयोग गरिने खानेकुरा सम्झेर चियाँमा हालेर पिएका थिए । त्यसपछि उनीहरुको मृत्यु भएको थियो ।

    वैज्ञानिकका अनुसार यो यती विषालु हुन्छ कि यो खानाले अंगहरु फेल हुन्छन् । मानिसको अंगले काम गर्न छोड्छ र दिमागलाई पनि नोक्सानी पु-याउछ । यती मात्रै होइनकी यो छुनाले मात्रै पनि शरीर सुन्नित थाल्छ । जेम्स कुक विश्वविद्यालयका शोधकर्ताका अनुसार यो एक मात्र यस्तो च्याउ हो, जसको विष छालाको माध्यमबाट शरीरमा भित्रिन थाल्छ ।पोडोस्ट्रोमा कार्नु–डामा नामक यो विषालु च्याउलाई सबैभन्दा पहिले चीनमा १८९५ मा फेला पारिएको थियो । ताजा जानकारीका अनुसार यो च्याउ इन्डोनेसिया र न्यू पपुवा गिनीमा पनि देखिएको थियो ।

    डां बेरेन्टलाई उद्र्धृत गर्दै बीबीसीले भनेको छ,“अस्ट्रेलियामा च्याउ त्यती मन पराइन्न । यही कारणले हाल सम्म यो विषालु च्याउ पत्ता नलागेको हो ।” एक रिपोर्टका अनुसार विगत ६ महिनामा २० भन्दा अधिक यस किसिमका च्याउको प्रजाती भएका छन्, जसलाई बेवास्ता गरिँदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑