आज:
  • होमपेज / Breaking News

    वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परिक्षणमा २६ जना काेराेना संक्रमित पुष्टि, पर्सामा संक्रमित भेटिएको छैन

  • वीरगंज संजाल
  • ३० भाद्र २०७७, मंगलवार ०९:११
  • ३५६५

    वीरगञ्ज । एकातिर परिक्षण को दायरा घट दै छ भने अर्को तिरा विरगंज माहानगरले फेरि pcr मेसिन नै लिनेमा बयस्था । कोरोना अस्पतालमा बिरामी न भएर बन्द गरिदै छ त अर्को तिर कोरोना अस्पतालको उधघाट्न भैरहेको छ।पर्सामा फेरि टेस्टको दायरा घाटदै गएको छ । यो सङगै संंक्रमित को संख्या दिन प्राती दिन घाटदै गएको छ । कोरोनाको लक्ष्ण हेरिएको ब्याक्तीले समेत परिक्षण गराउन खोजदा पैसाको अभाव र सरकारको नितिनियमको प्रभाव ले घरमा नै बस्न बाध्य भएका छ्न ।

    साथै पोसेटिव भएको ब्याक्ती सङग सम्पर्कमा आएको ब्याक्तीको कन्टेक्ट ट्रेसिङ्ग गरने कर्यपनी रोकिएको छ। यस्को फलस्वरूप पर्सामा दिन प्रती दिन संक्रमितको संंख्या घाटदै गएको देखिन्छ|  वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो पिसिआर परिक्षणमा पर्सामा एक जना पनि संक्रमित भेटिएको छैन ।अस्पतालले सोमबार साँझ २ सय ९० जनाको पिसिआर परिक्षण गर्दा भेटिएका २६ जना संक्रमितमध्ये एक जना पनि पर्साको छैन ।

    सोमवार साँझ गरिएको परिक्षणमा पर्सा जिल्लामा संक्रमित नभेटिएको नारायणी अस्पतालका प्रबक्ता एवम् चर्म रोग बिशेषज्ञ डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए । जम्मा २ सय ९० जनाको स्वाबको नमुना परिक्षण गर्दा बाराका ३ जना र रौतहटका २३ जना गरी २६ जना कोरोना संक्रमित थपिएका हुन् ।

    थपिएका संक्रमितहरुमध्ये २ जना महिला रहेका छन् । उनिहरुको सि टि भ्यालु १५ देखी ३२ सम्म रहेको डा. चौरसियाले बताउनुभयो ।बारामा थपिएका संक्रमितमध्ये प्रसौनि गाउपालिका वडा न. २ का १ जना, जितपुर सिमारा उपमहानगरपालिका वडा न. १२ का १ जना र वडा न. ४ का १ जना रहेका छन् ।

    त्यसैगरी रौतहटको गरुडा नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत ४ जना, सिभिल बैंकमा कार्यरत ४ जना, गरुडाकै ए पि एफ क्याम्पका २ जना, इलाका प्रहरी कार्यालय गरुडाका १ जना, माधवनारायण नगरपालिका वडा न. २ र ४ मा एक/एक जना र चन्द्रपुर नगरपालिका वडा न.६ का १ तथा गरुडा नगरपालिकाका विभिन्न वडाका ९ जनामा संक्रमण पुष्ठि भएको बरिष्ठ चिकित्सक डा. चौरसियाले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑