• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ज्यान मारा विरगंजका अस्पतालको लापरवाहीले एक महिलाको मुत्यु-मर्नुको कारण कोरोना तर मुत्यु पछि रिपोर्ट नेगेटिभ ! ( हेर्नुहोस भिडियो सहित )!

  • वीरगंज संजाल
  • २९ भाद्र २०७७, सोमबार २०:४२
  • ७८०९

    विरगंंज । जिया लाल | पर्सामा ४३ औँ व्यक्तिको लापरवाहिले मृत्यु, मृत्युको कारण कोरोना तर मर्नुअघिकाे रिपोर्ट नगेटिभ भएको थियो । किरण देवि कर्ण (शिक्षिका) नेपाल राष्ट्रिय विद्यापिठ स्कुल, श्रीपुर उहाँ भदौँ १२ गते नारायणी अस्थाई कोभिड अस्पताल गण्डकमा भर्ना हुनु भएको थियो ।

    छातिमा पानी जमेकाले स्वास प्रश्वास लिन समस्या भएको थियो । भर्ना हुनुपुर्व उहाँमा कोरोना संक्रमण थिएन् । भदौँ २२ गते उहाँ कोरोना संक्रमित भएको नारायणी अस्पतालका प्रवक्ता समेत रहनु भएका डा. अतुलेश चौरसियाले जानकारी गराउनु भएको छ । उपचारका लागी भर्ना भएका उहाँ १२ देखी २२ गतेको विचमा १० दिनको अवधिमा छातिमा जमेको पानी निकालिएन् ।

    जबकी कुनै ठुलो कारण नै हैन् छातिको पानी निकाल्न समान्य चिकित्सकको एसिस्टेन्टले समेत गर्न सक्छन् । एक चिकित्सकले भने, छातिको पानी निकालेर, एक्सरे गर्दा, र हेमोग्लोविन कम भएकाले त्यस्ता केहि उपचारहरु गरेको भए भिडियोमा बोले अनुसार आत्मविश्वास बलियो भएका वहाँको लापरवाहि बाहेक मृत्यु हुने कारण देख्दीन् ।

    विरगंजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

    २२ गते जब पिसिआर पोजेटिभ आयो त्यसपछि पनि उहाँको छातिबाट पानी झिक्न सक्थ्यो नेपाल सरकारको थ्रि स्टार होटलको सेवा सुविधा लिएर झण्डै ३ लाख तलब भक्ता खाएर मान्छे मार्ने देउताहरु कोरोना नगेटिभ आएकालाई फोटो खिचाउने बाहेक केहि गर्न सक्थे । तर कोहि गरेनन् उहाँको मृत्यु भयो । र दाहसंस्कार पनि गरिसकिएको छ ।

    मृत्युको अघिल्लो साझ वहाँको पिसिआर नगेटिभ आईसकेको थियो । चतुरहरुले त्यहिँ हस्पिटलमा भर्ना रहेका उहाँका श्रीमान्, छोरा र बुहारीलाई कोरोना संक्रमणले मृत्यु भएको भनिसकेका रहेछन् । वीरगंजमा लापरवाहिले मृत्यु भएको यो मात्रै घटना हैन् ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑