• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्ण लकडाउनविना पाकिस्तानले कसरी रोक्यो कोरोना ?

  • वीरगंज संजाल
  • २८ भाद्र २०७७, आईतवार १९:०६
  • ३६२१

    वीरगंज | पाकिस्तानले कोरोना नियन्त्रणमा सफलता पाएको घोषणा गरेको छ र विश्व स्वास्थ्य संगठनले पनि उसलाई यसका लागि प्रशंसा गरेको छ । निकै कम परीक्षण गरेर पनि पाकिस्तानले कोरोना नियन्त्रण गर्न सफल भएको हो ।पाकिस्तानमा अहिलेसम्म कोरोनाका ३ लाख १ हजार ४८१ केस देखिएका छन् भने ६३ सय ७९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोना संक्रमणको पहिलो केस जनवरी महिनामा देखिएको थियो । 

    जुन १४ मा ६८ सय २५ केस देखिएपछि संक्रमण घट्दै गएको र बीचबीचमा सानातिना वृद्धि देखिएकाले पाकिस्तानले कोभिड–१९ को वक्ररेखालाई चेप्टो बनाएको अर्थात् कोरोना नियन्त्रण गरेको देखिएको छ ।तर पाकिस्तानले १.२५ प्रतिशत भन्दा कम जनसंख्यामा कोरोना परीक्षण गरेको छ । 

    पाकिस्तान सरकारको वेबसाइटमा उल्लेख भएअनुसार, सबभन्दा धेरै परीक्षण जुन २० मा गरिएको थियो जतिखेर देशमा संक्रमण चरममा पुगेको थियो । त्यसपछि परीक्षणको मात्रा घटाउँदै लगियो । पाकिस्तान सरकारका आलोचकहरूले पाकिस्तानमा मृत्युदर कम हुनुमा त्यहाँको युवा जनसंख्या कारण रहेको बताएका छन् । 

    तर सरकारले स्मार्ट लकडाउन तथा हर्ड इम्युनिटी लगायतका कारणले कोभिड–१९ को कम संक्रमण र मृत्यु भएको बताएको छ । ‘हाम्रो स्मार्ट लकडाउन रणनीति सफल भएको छ र अनेकौं मुलुकले प्रधानमन्त्री इमरान खानको भिजनलाई अनुसरण गरिरहेका छन्,’ परराष्ट्रमन्त्री महमूद कुरैशीले जुलाई महिनाको अन्त्यतिर बयान दिएका थिए । 

    मेडिकल माइक्रोबायोलोजी यान्ड इन्फेक्सियस डिजीजेज सोसाइटी पाकिस्तानले पनि एक बयान जारी गरेर अग्रणी सरुवा रोग विशेषज्ञको सल्लाहमा आधारित रही बनाइउको स्मार्ट लकडाउनको रणनीति नै देशमा कोरोना संक्रमण रोक्ने व्यावहरिक उपाय भएको जानकारी दिएको थियो । संक्रमणको अनुपात तथा गति बढी भएका शहरहरू पहिचान गरेर त्यहाँ रोग सीमित पार्नका लागि नियन्त्रणात्मक उपायहरू अपनाइएको थियो । सरकारले कहिले पनि देशभरि लकडाउन लगाएन । 

    अनि परीक्षण, ट्रेसिङ र क्वारेन्टीनको रणनीति इमान्दारीका साथ अपनाइयो । स्मार्ट लकडाउन रणनीतिअन्तर्गत जीवन र जीवनयापनमा सन्तुलन ल्याइयो । व्यापारिक प्रतिष्ठानहरू खोलियो अनि संक्रमण क्लस्टरहरूमा सचेतना तथा रोकथामका उपायहरू अपनाइयो ।

    महामारीका कारण आर्थिक क्षति बेहोरेको पाकिस्तानमा अप्रिल महिनाको आरम्भतिर नै केही कारखाना खुलेका थिए भने लकडाउन पनि खुुकुलो बनाउँदै लगिएको थियो । मंगलवारदेखि सबै शैक्षिक संस्थानहरू खोलिने भएका छन् । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑