पाँच साइनो ………
१. साधारण मानिस श्वास-प्रश्वासमा बाधा नजानिँदो आँधी बेहेरी !
२. ढलेका मध्यान्तर गलिसके रातहरु बिनातुक युद्ध संघर्ष !
३. डाँडापारीको घाम फर्केर बिहानी लाली बादल वर्षाको संगीत !
४. मानसिक यातना फूलबारीको सौन्दर्य मेरो गोरुको बाह्रै टक्का !
५. दृढ आत्मविश्वास बाँचेका छौं हामीहरु निरन्तर उकाली ओराली
( आर्त अकुलीन लम्की चुहा न.पा. -२, देवाश्रम, कैलाली
स्रोत -दीक्षा सुवेदीले विरगंज संजालको लागि संकलन गर्नुभएको छ ।