• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपभोक्ता हित संरक्षण मञ्च बिरगंजको पहलमा खाद्यान्न सामाग्री बितरण

  • वीरगंज संजाल
  • २२ भाद्र २०७७, सोमबार १७:११
  • ३३९७

    बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च महानगर कमिटी बिरगंजले खाद्यान्न सामाग्री बितरण गरेको छ ।

    कोभिड-१९ कोरोना भाईरसले गर्दा बिरगंज महानगरमा जिल्ला प्रशासन कार्यालय पर्साले केही दिन देखि निषेधाज्ञा जारी गरेकोले काम नपाएका गरिब , असहाय , बिपन्न र दलित समुदायका व्यक्तिहरुलाई आज खाद्यान्न बितरण गरेको थियो ।

    खाद्यान्न सामाग्रीको लागि बिरगंज महानगर पालिका वडा न.२ बस्ने हाल रोजगारीको लागि कतारमा काम गर्दै आईरहनु भएको र ओभर टाईम गरि कमाएको पैसा परोपकारी मनका धनी आफ्नो नाम उल्लेख नगर्ने शर्तमा खान नपाएकाहरुलाई खानाको लागि उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटी अध्यक्ष अजित कुमार भुजेल मार्फत बितरण गरिदिन आग्रह गर्नु भएको थियो ।

    उपभोक्ता हित संरक्षण मञ्च बिरगंजका अध्यक्ष अजित कुमार भुजेलको नेतुत्वमा गएको टोलिले आज छपकैया, बिर्ता , रानिघाट , मुर्ली श्रीपुर एरिमा रहेका अति बिपन्न , दैनिक ज्यालादारी गरि खाने र कबाडी बिनेर खानेलाई बितरण गरेको थियो ।

    खाद्यान्न सामाग्रीमा चामल -१० केजि , दाल-१ केजि , तेल-१ लिटर , सोयाबिन -५०० ग्राम र आयोनुन -१ केजि सहित ३० जनालाई बितरण गरिएको अध्यक्ष भुजेलले जानकारी गराउनु भयो ।

    खाद्यान्न सामाग्री बितरण कार्यमा उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीका कोषाध्यक्ष संतोषमान रन्जितकार , सदस्य मन्सुर खान , प्रहार डेलि डट कमका राहुल गुप्ता र न्युज २४ का जाकिर हुसेन लगायतकाको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • आजको राशिफल
  • डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    ५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    News

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    News

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑