• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुन जिल्लामा कति संक्रमित थपिए?

  • वीरगंज संजाल
  • ५ भाद्र २०७७, शुक्रबार २०:१७
  • ३१०९

    वीरगंज | नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ। गत २४ घण्टामा ८ सय ३८ जना भेटिएसँगै संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको हो। 

    ५० जिल्लाका २ सय ९२ महिला र ५ सय ४६ पुरुष गरी ८ सय ३८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ को सात जिल्लाका ८९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। इलामका २, उदयपुरका ४, झापाका ७, ताप्लेजुङका १÷१, मोरङका ४५ र सुनसरीका २९ जनामा कोरोना पुष्टि भएको हो। 

    प्रदेश २ को ७ जिल्लाका १ सय ७९ जनामा कोरोना भेटिएको छ। कोरोना भेटिनेमा धनुषाका ३, पर्साका ८०, बाराका ४०, रौतहटका ११, सप्तरीका ५, सर्लाहीका २४ र सिराहाका १६ जना छन्। 

    बागमती प्रदेशमा गत २४ घण्टामा २ सय ५० जनामा कोरोना पाइएको छ। १० जिल्लाका २ सय ५० जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र १ सय ४२, चितवनमा २३, दोलखा र धादिङमा १÷१, नुवाकोटमा २, भक्तपुरमा १५, मकवानपुरमा ३२, रसुवामा १, ललितपुरमा २५ र सिन्धुलीमा ८ जना संक्रमित भेटिएका छन्। 

    यस्तै, गण्डकी प्रदेशमा ६ जिल्लाका २७ जनामा कोरोना भेटिएको छ। मन्त्रालयका अनुसार कास्कीमा १, नवलपरासी पूर्वमा १९, पर्वतमा १, मनाङमा २, बागलुङमा ३ र स्याङजामा १ जनामा कोरोना भेटिएको हो। 

    प्रदेशमा ५ को १० वटा जिल्लामा ५९ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा अर्घाखाँचीका १, कपिलवस्तुका २, गुल्मीका १, दाङका ४, पाल्पाका १, प्युठान र बर्दियाका ६÷६, बाँकेका २०, रुपन्देहीका १७ र रोल्पाका १ जना छन्। 

    यस्तै, कर्णाली प्रदेशको ४ जिल्लाका ५८ जनामा कोरोना पाइएको छ। कालिकोटमा १, जुम्लामा ५३, दैलेखमा १ र रुकुम पश्चिममा ३ गरी ५८ जनामा कोरोना पाइएको प्रवक्ता गौतमले बताए। 

    सुदूरपश्चिमको ६ जिल्लामा १ सय ७६ जनामा कोरोना भेटिएको छ। अछाममा ३८, कञ्चनपुरमा १४,  कैलालीमा ८५, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ जनामा कोरोना भेटिएको हो। 

    कुल संक्रमितमध्ये हाल १२ हजार १ सय ३२ जना सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या १२ हजार २ सय ३४ पुगेको छ। 

    कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर गर्नेको संख्या ५ लाख ७९ हजार ८ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑