• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा कोरोना जितेर घर फर्किएको अढाइ महिनामा फेरि संक्रमण

  • वीरगंज संजाल
  • २७ श्रावण २०७७, मंगलवार २०:०१
  • ४२५३

    वीरगन्ज | अस्पतालमा कोरोनाको उपचार गराएर निको भइ घर फर्किएको साढे २ महिनापछि फेरि संक्रमण देखिएको छ। वीरगन्जको नारायणी अस्पतालकी एक स्वास्थ्यकर्मी कोभिड अस्पतालमा उपचार गराएर घर फर्किएको साढे २ महिनापछि फेरि संक्रमण देखिएको हो। नारायणी अस्पतालको पेडयाक्ट्रिक विभागमा कार्यरत ३६ वर्षीया स्टाफ नर्समा ७५ दिनपछि फेरि संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

    मेसु उपाध्यायका अनुसार हल्का खोकी लागेपछि कोरोनाको आशंकामा पछिल्लो पटक ती नर्सको पीसीआर परिक्षणका लागि साउन २५ गते स्वाब संकलन गरेर प्रयोगशालामा पठाइएको थियो।अस्पतालबाट सोमबार अबेर राति प्राप्त रिपोर्टमा ती नर्सको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेसु उपाध्यायले बताए।कोभिड अस्पतालको आइसोलेनमा बेड खाली नभएका कारण उनी अहिले अस्पतालकै क्वाटरको होम आइसोलेसनमा बसेकी छन्।

    यसअघि उनमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो। नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका कोरोना संक्रमीतको उपचारमा उनी वैशाख १४ गतेदेखि एक हप्ता खटेकी थिइन्। त्यहि बेला पहिलो पटक उनी संक्रमित भएकी थिइन्।  वैशाख ३१ गते संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पतालकै आइसोलेसनमा १३ दिन राखेर उपचार गरिएको थियो। १३ दिनको उपचारमा लगातार दोश्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जेठ १२ गते उनी सहित ४३ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

    जेठ १२ गते डिस्चार्ज भएपछि उनी १ महिनाको विदा लिएर घर बसेकी थिइन्। १ महिनाको बिदा सकिएपछि ड्युटीमा खटेका बेला उनी फेरि कोरोनाको चपेटामा परेको मेसु उपाध्यायले बताए।  कोरोनालाइ जितेर निको भइ घर फर्किएको व्याक्तिमा साढे २ महिना पछि फेरि संक्रमण भेटिएको यो सम्भवत नेपालकै पहिलो घटना हुन सक्ने नारायणी अस्पतालका चिकित्सक बताउछन्।

    नारायणी अस्पतालकै चिकित्सक डाक्टर निरज सिंहले भने,‘यो रि–इन्फेक्सन होइन, पीसीआर मेसिनले मृत भइसकेको भाइरसको फ्राग्मेन्ट (अंश)  डिटेक्ट गरेको हो।’ उनका अनुसार यस्तो अवस्थामा डराइहाल्नु पर्ने अवस्था हुँदैन ।पहिले पनि वीरगन्जमै डिस्चार्ज भएको चार दिनमा एक जनामा संक्रमण देखिएको थियो। ‘यो नयाँ केशको जस्तो अरुमा सर्दैन’, उनले भने, ‘त्यसैले चिन्ताको विषय होइन।’ अन्पुर्नापोष्ट्को लागि क्रान्ति शाहले लेखेको समाचार ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑