आज:
  • होमपेज / Breaking News

    पर्साको पोखिरिया अस्पतालको ओपिडी सेवा बन्द

  • वीरगंज संजाल
  • २६ श्रावण २०७७, सोमबार ११:४२
  • ४२०९

    पर्सा | चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि पर्साको पोखिरिया अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ। आजबाट बन्द भएको छ ।अस्पतालका एक जना चिकित्सक, एक जना स्टाफ नर्स र एक जना अहेब गरी तीन जना संक्रमण देखिएपछि ओपिडी सेवा बन्द गरिएको छ।

    आज अस्पताल बाट मौखिक रुपले मोबाईल फोनबाट नगरपालिकाका पदाधिकारी तथा अस्पताल व्यवस्थापन समितिलाई जानकारी गराएर अस्पतालको ओपिडी सेवा बन्द गरिएको पोखरिया अस्पतालकामेडिकल सुपरिटेन्डेन्ट डा.अनिल यादवले जानकरी दिए । यस सम्बन्धमा अस्पताल विकास समितिले तथा नगरपालिकाले बैठक बसेर निर्णय गर्न भने बाँकी रहेको उनले बताए । उनका अनुसार अस्पतालका थप दुई चिकित्सक र दुई जना नर्समा पनि कोरोनासँग मिल्ने लक्षण देखिएको छ ।

    तीन जना संक्रमित भएको र थप चार जनामा लक्षण पनि देखिएको हुँदा ओपिडी सेवा बन्द गर्ने निर्णय बाध्य भएर लिनु परेको उनले बताए ।यसअघि, बीरगन्जस्थित नारायणी अस्पतालले सार्वजनिक गरेको पछिल्लो पिसिआर परिक्षणको रिपोट अनुसार पोखरिया अस्पतालका एक चिकित्सक र दुई स्वास्थ्यकर्मी गरी तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।येसरी कोरोनाका पोसेटिव डाक्टरमापनि देखिन थालेको जस्ले याहाका सेवाग्राही पनि जोखिममा रहेको पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिल यादवले बताएका छ्न।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑