• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समुदायमै कोरोना फैलिन थालेपछि बर्दियामा आइतबारदेखि निषेधाज्ञा

  • वीरगंज संजाल
  • २२ श्रावण २०७७, बिहीबार २०:४२
  • ३७९७

    बर्दिया | जिल्लामा आउँदो आइतबार साउन २५ गतेदेखि निषेधाज्ञा गरिने भएको छ। कोरोना संक्रमण समुदायस्तरमा केही व्यक्तिमा देखिएको छ। थप संक्रमण फैलिँदै जान सक्ने खतरा बढ्ने भन्दै सतर्कता अपनाउँदै नियन्त्रण गर्न आइतबारदेखि ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको हो।  कोरोना संकट व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले साउन २५ गते आइतबार बिहान ६ बजेदेखि साउन २९ गते बिहीबारसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

    जिल्ला समन्वय समिति संयोजक ८ वटै पालिका प्रमुख, स्वास्थ्य प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको उपस्थितिमा भएको छलफलबाट आइतबारदेखि बर्दियामा ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए।  अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्क अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई उनले आग्रह गरेका छन्। पिसिआर मेसिन तत्काल जडान गरिने यस्तै बर्दियामा ८ वटै पालिकाको सहयोगमार्फत पिसिआर परीक्षण उपकरण जडान गर्ने यसअघिको निर्णयलाई तत्काल कार्यान्वयनमा ल्याउन र छिटोभन्दा छिटो पिसिआर जडान जडान गरि पिसिआरको दायरा बढाउने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए। सबैभन्दा बढी आउजाउ गरिने छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमित समुदायस्तरमा बढ्न थालेपछि नियन्त्रणका लागि बाँकेमा पनि निषेधाज्ञा गरिएको छ।

    आजै १३ जनामा संक्रमण पुष्टि

    बर्दियामा आज एकै दिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बर्दियाको गेरुवा गाउँपालिकामा ६ जना, बाँसगढी नगरपालिकाका ३ जना, बारबर्दियामा २ जना, बढैयाता गाउँपालिकामा १ र राजापुर नगरपालिकामा १ जना गरि १३ जनामा कोरोना संक्रमित पुष्टि भएको जनाइएको छ।  आज संक्रमण पुष्टि हुनेमा ३ जना महिला र १० जना पुरुष रहेका छन्। बर्दियाका राजापुरकी १८ बर्षीय १ महिला, र गेरुवा गाउँपालिका वडा नम्बर २ र ५ की २७ र ३१ बर्षीय महिलामा पनि आज संक्रमण पुष्टि भएको छ। यस्तै बारबर्दियाका २२ र २४ बर्षका पुरुष, बासगढी ४ का २४ बर्षिय तथा वडा नम्बर ५ का २७ र ४८ वर्षीय पुरुषमा आज संक्रमण पुष्टि भएको छ।

    यस्तै गेरुवा गाउँपालिका वडा नम्बर ३ का २५ बर्षय पुरुष, वडा नम्बर २ का २८ वर्षीय पुरुष तथा वडा नम्बर ४ का ३४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। बढैयाताल गाउँपालिकाका २१ वर्षीय पुरुष तथा पाताभार बर्दियाका २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।   योसँगै बर्दियाका कोरोना संक्रमतिको संख्या २ सय ६८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थय अधिकृत कृष्ण गोपाल चौधरीले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑