• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा काेराेना संक्रमित बसेकाे घर सिल गर्न उच्च अदालतकाे आदेश

  • वीरगंज संजाल
  • २१ श्रावण २०७७, बुधबार ००:११
  • ६६७३

    वीरगंज । उच्च अदालत जनकपुरकाे अस्थायी इजलाश वीरगंजले हाेम क्वारेन्टाइनमा रहेका काेराेना संक्रमितको घर शिल गर्न र संक्रमितलाई घर बाहिर निस्कन नदिन जिल्ला प्रशासन कार्यालय पर्सालाई आदेश दिएकाे छ ।अधिवक्ता प्रमाेद साहले दायर गरकाे रिटमाथि सुनवाई गर्दै न्याधिश वीर बहादुर डाँगीकाे एकल इजलाशले यस्ताे अन्तरिम आदेश जारि गरेकाे हाे ।

    साउन ९ गते प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीकाे अध्यक्षतामा बसेकाे जिल्ला संकट व्यवस्थापन केन्द्रकाे बैठकले गरेकाे निर्णय नं. ५ मा उल्लेखित संक्रमित बस्ने घरहरुसमेत सिल गरी स्थानिय प्रहरी र वडा समितिकाे कार्यालयकाे सिफारिसकाे आधारमा ती निकायकाे निगरानीमा रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेकाे हाेम क्वारेन्टाइन सम्बन्धि मापदण्ड, २०७७ बमाेजिम

    हाेम क्वारेन्टाइनकाे रुपमा संचालन गर्नु, गराउनु र मन्त्रालयकाे मिति २०७७/२/२० मा जारी भएकाे काेभिड केशकाे आइसाेलेसन सम्बन्धि निर्देशिकाकाे दफा २.२ काे ख (२) मा काेराेना भाइरसबाट संक्रमित व्यक्तिकाे उपचार अवधिभर घर बाहिर निस्कन नपाउने गरी आवश्यक व्यस्था गर्नु, गराउन, विपक्षी जिल्ला प्रशासन कार्यालय पर्साकाे नाउमा अन्तरिम आदेश जारी गरिएकाे छ ।

    पर्सामा काेराेना संक्रमितकाे संख्या बढदै गएपछि र काेराेना अस्पतालकाे अभावमा काेराेना संक्रमितलाई घर मै बस्नु पर्ने अवस्थामा स्वास्थ्य मन्त्रालयकाे जारी हाेम क्वारेन्टाइन सम्बन्धि व्यवस्थाकाे विपरित संक्रमित बसेकाे घर परिवारका सदस्यहरु घर बाहिर घुमफिर गरिरहेकाेले संक्रमण फैलन सक्ने भन्दै अधिवक्ता साहले दायर गरेका थिए ।अधिवक्ता साहसहित अधिवक्ता हरिहर प्रसाद साह, निरबचन्द्र अधिकारी, केशवलाल केशरी, अकिल अन्सारीले दायर रिट उपर बहस गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑