• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्सा कार्यालय नै पुगेन लक्ष्यअनुसारको राजस्वमा

  • वीरगंज संजाल
  • Jul 31, 2020, 2:57 pm
  • ५१४९

    पर्सा | मुलुककै आर्थिक नगरी कहलिएको वीरगन्जमा अवस्थित आन्तरिक राजस्‍व कार्यालय पर्साले गएको आर्थिक वर्षको राजस्‍व लक्ष्य भेट्न सकेन। आन्तरिक राजस्‍व कार्यालय पर्साको गएको वर्षमा ४१ दशमलव २७ प्रतिशत लक्ष्य भेट्न नसकेको हो। मुख्य तीन शीर्षकमा मूल्य अभिवृद्धि करतर्फ भने अघिल्लो आर्थिक वर्षभन्दा ४८ प्रतिशत बढी राजस्‍व संकलन गरे पनि कुल लक्ष्यमा भने ४१ दशमलव २७ प्रतिशत कम राजस्‍व संकलन भएको आन्तरिक राजस्‍व कार्यालय पर्साले जनाएको छ।

    आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क गरी मुख्य तीन शीर्षकमा राजस्‍व संकलन हुन्छ। राजस्‍व कार्यालयको आयकर र अन्त:शुल्कमा लक्ष्य नपुग्दा कुल लक्ष्यमा नै प्रभाव परेको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख सुनिल कुमार यादवले थाहा खबरसँग बताए।  मुख्य तीन शीर्षकमा मूल्य अभिवृद्धि करको मात्र लक्ष्य हेर्ने हो भने लक्ष्यभन्दा १० दशमलव ८५ प्रतिशत बढी राजस्‍व संकलन भएको छ। मूल्य अभिवृद्धि कर शीर्षकमा राजस्‍व विभागले दिएको लक्ष्य १ अर्ब ६० करोड ८८ लाख १६ हजारमा १ अर्ब ७८ करोड ३३ लाख ७३ हजार राजस्‍व संकलन भएको छ।

    यता, आयकर शीर्षकमा लक्ष्यको ८० दशमलव ७५ प्रतिशत र अन्त:शुल्क शीर्षकमा सबैभन्दा कम अर्थात् लक्ष्यको जम्मा ३९ दशमलव ९९ प्रतिशत मात्र राजस्‍व संकलन भएको तथ्यांकमा उल्लेख गरिएको छ। यो भनेको आयकरको लक्ष्य २ अर्ब २८ करोड ११ लाख ७२ हजारमा १ अर्ब ८४ करोड २१ लख ५८ हजार र अन्त:शुल्कको ७ अर्ब १४ करोड ३० लाख ७८ हजारको लक्ष्यमा जम्मा २ अर्ब ८५ करोड ६३ लाख २३ हजार मात्र हो।

    सबैभन्दा बढी लक्ष्य पनि अन्तःशुल्कमा हुनु र राजस्व पनि सोही शीर्षकमा कम संकलन हुनुले लक्ष्यमा जम्मा ५८ दशमलव ७३ प्रतिशत मात्र प्रगति भएको आन्तरिक राजस्‍व कार्यालय वीरगन्जका प्रमुख यादवले बताए। तीन शीर्षकमध्ये आन्तरिक राजस्‍व कार्यालयको अन्तःशुल्क नै राजस्‍व संकलनको प्रमुख आधार मानिन्छ। मुख्य राजस्‍व संकलनको समयमा नै कोरोनाको कारण लकडाउन भएपछि राजस्‍व संकलनमा प्रभाव पर्‍यो कार्यालय प्रमुख यादवले तर्क गरे। ‘यो अवधिमा अन्तःशुल्क शीर्षकमा मात्र ३ अर्ब ७७ करोडको राजस्‍व संकलन गर्ने अपेक्षा गरेका थियौं’ उनले भने।thahakhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑