वीरगंज | कृष्ण गुप्ता | जापान लाइ कर्म थालो बनाउदै आएका गायक प्रकाश कँडेल र गायिका शिवा केसि पर्देशको यो दुःख अनि चुनौती सङै कोरोना भाइरस को महामारी को बिचमा पनि आफ्नो तिज गीत बजारमा लिएर आएकाछन् ।यतिखेरको चल्नचल्तिलाइ मध्यनजरलाउदै ठट्यौली र मौलिक शैली मा शब्द संयोजन अर्जुन सुवेदी ले गरेका छन सुरज पुनको लय अनि एरेन्ज जुजु गुरुङ्ले गर्नु भएको छ |
भिडियोमा चर्चित मोडल महेन्द्र गौतम, अनि धेरै बीधा मा ।अभिनय गर्न सफल कलाकार मास्टरनि अनिता बस्नेत र रबिना भन्डारि को धमाकेदार नृत्य देख्न सकिन्छ। भिडियोका निर्देशक शंकर विसी हुन् ।भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने नवीन घर्तिमगरले सम्पादन गरेका हुन् भिडियो सर्जक केशव सापकोटाको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ ।
नेपाली हिन्दु नारीहरु को शौभाग्यको प्रतीक रातो साडि, तिलहरि, लगनपोते, सिन्दुर चुरा लगायर माइतिको आगनमा दिदी बैनिहरुको खुसि बेदना र अनुभव गित मार्फत बाहिर ।निकाल्ने यो सनातनि एक नारि स्वतन्त्रता को पर्व आउँदै गरेको हरितालिका तीज लाई मध्यनजर गर्दै भिडियो सार्वजनिक गरियो हो ।लोक दोहोरी गायक गायीका हाल सम्म दजनौ गीतहरुमा दुबैजनाले आफ्नो स्वर दिइसकुनु भएको छ।पूरा भिडियो हेर्न को लागि यता किल्क
https://youtu.be/7nL75hD9VFk