आज:
  • होमपेज / विश्व

    चीन र अमेरिकाबीच ‘साउथ चाइना सी’ विवाद

  • वीरगंज संजाल
  • १ श्रावण २०७७, बिहीबार ०७:५१
  • ४०७३

    वीरगंज | ‘साउथ चाइना सी’ को विभिन्न भागका प्राकृतिक सम्पदाका सिकार गर्ने चीनको नीति पूर्णतः गलत भएको अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले बताएका छन्। चीनले भने यस विषयमा संयुक्त राज्य अमेरिकाले जानीजानी सत्यतथ्य र अन्तर्राष्ट्रिय कानुन बंग्याएको आरोप लगाएको छ।

    ब्ुर्नाइ, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले पनि आफ्नो स्वामित्व दाबी गरिरहेका क्षेत्रका कृत्रिम टापुहरूमा चीनले हाल सैनिक अखडा निर्माण गरिरहेको छ। ती मुलुकहरूले साउथ चाइना सीको भूमि स्वामित्व दाबी गर्दै वकालत गरेको धेरै भइसक्यो ।

    तर, पछिल्ला केही वर्ष यता यो विवाद झन् चर्किंदै गइरहेको देखिन्छ। बेइजिङले ‘नाइन–ड्यास लाइन’ को नामले चिनिने क्षेत्र दाबी गर्दै टापु निर्माण, गस्ती र सैनिक उपस्थिति विस्तारजस्ता काम गर्दै आएको छ। मानव वस्ती नरहेका ती क्षेत्रमा प्रचुर मात्रामा प्राकृतिक स्रोत पाइन्छन्।

    साथै, उक्त क्षेत्र जहाजमार्ग र तथा माछा मार्ने प्रमुख थलोको रूपमा पनि चिनिन्छ । वार्षिक प्रतिरक्षा अभ्यासको रूपमा यस जलीय क्षेत्रमा चीन र जापानको नौसैनिक गतिविधि बढ्नु अन्तर्राष्ट्रिय चिन्ताको विषय बन्दै आएको छ। पोम्पियोले अब विश्वले चीनलाई ‘साउथ चाइना सी’ को सम्राट बनिरहन नदिने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑