• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिन्दवासिनी गाउँपालिकाद्वारा पत्रकारहरुलाई आयुर्वेदिक औषधी वितरण

  • वीरगंज संजाल
  • १९ असार २०७७, शुक्रबार १७:३४
  • ३२३३

    वीरगंज । कोरोना भाइरस संक्रमणको जोखिममा फ्रन्टलाइनमा रहेर काम गर्ने पर्साका क्रियाशील पत्रकारलाई शुक्रबार इम्युनिटी पावर बढाउने खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको छ।विश्वमा महामारीका रूपमा फैलिएको कोभिड-१९ बाट बच्न भन्दै बिन्दवासिनी गाउँपालिकाले जिल्लामा कार्यरत पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हाे ।

    एक सय १० जना पत्रकारहरुलाई मास्क, सेनिटाइजर, च्यावनप्रास, काजु किसमिस, आयुर्वेदिक औषधी वितरण गरिएकाे गाउँपालिकाका प्रेस सल्लाहकार संजिव मिश्राले वताए ।नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शुक्रबार गाउँपालिकाकी उप प्रमुख किरण देवी गुप्ताले उक्त सामग्री पत्रकारहरुलाई हस्तान्तरण गरेकी थिइन्।

    उपाध्यक्ष गुप्ताले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्ड रिपोर्टिङमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेकाले न्युनतम इम्युनिटी पावर बढाउने स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताइन्।उनले भनिन्, ‘जिल्लाका सूचना आमसञ्चार माध्यमबाट बढी प्राप्त गरेको र सूचनाकै आधारमा कोरोना संक्रमणबाट बच्न विभिन्न उपाय अवलम्बन गरिएको छ। हामी घरभित्रै बसेर सूचना प्राप्त गर्छौं, पत्रकार फिल्डमा हुन्छन्।’

    अहोरात्र खटिएर सूचना प्रबाह गर्ने पत्रकारको बिहान-बेलुकी हातमुख जोड्न समस्या हुनसक्ने र यस्तो बेला थोरै भए पनि इम्युनिटी पावर बढाउन स्वास्थ्य सुरक्षा सामग्रीले थोरै भए पनि राहत दिनसक्ने बताइन्।नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्वास्थ्य सामग्री उपलब्ध गराउने पालिकालाई धन्यवाद दिँदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताए।

    उनले पर्साका एफएम रेडियो, अनलाइन, पत्रिका र राष्ट्रिय तथा प्रादेशिक स्तरका आमसञ्चार माध्यममा कार्यरत पत्रकारबाट कोरोना नियन्त्रण सम्बन्धित पर्सा विशेष समाचार कभरेज भएको बताए।गाउँपालिकाकाे विपद व्यवस्थापन काेषबाट थाेरै भए पनि भ्याए जति पत्रकारहरुकाे इम्युनिटी पावर बढाउने खालकाे आयुर्वेदीक औषधी सहितकाे खाद्य सामग्री वितरण गरिएकाे प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारले वताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑