• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    अमेरिकी विज्ञले भने- ‘कोरोना रोकिने छाँटै छैन’

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०७७, बिहीबार ०७:१४
  • २५३३

    एजेन्सी । अमेरिकाका संक्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरसविरुद्धको लडाइँ अहिल्यै समाप्त नहुने चेतावनी दिएका छन् ।

    बिस्तारै अमेरिकामा कडाई खुकुलो हुँदै गएको र प्रहरी दमनका कारण फ्लोइड नामका अश्वेत व्यक्ति मारिएपछि देशभर आन्दोलन चर्किरहेका बेला नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजेज (एनआईएआइडी) का निर्देशक फाउचीले यस्तो चेतावनी दिएका हुन् ।

    ‘चार महिने अवधिमा यसले पूरा विश्वमा विध्वंश मच्चाएको छ,’ बायोटेक्नोलोजी इनोभेसन अर्गनाइजेशनले सार्वजनिक गरेको भर्चअुल कन्फ्रेन्सका दौरान फाउचीले भने– ‘यो अझै समाप्त भएको छैन ।’

    कोरोना भाइरसको फैलावट र यसले शरीरमा निम्त्याउने प्रभावबारे  विश्व अझै अनिश्चित रहेको उनले बताए । फाउचीले एचआईभीभन्दा कोभिड–१९ कठिन रहेको बताए । एचआईभीबारे उनले आफ्नो करियरभर  अध्ययन गरेका छन् ।

    ‘यो कहिले अन्त्य हुन्छ ? यसबारे वास्तविकता बुझ्न  हामी अझै सुरुवाती चरणमै छौं,’ फाउचीले भने ।

    फाउचीले कोभिड–१९ को संक्रमण फैलनबाट रोक्नका लागि भ्याक्सिन एकमात्रै उपाय हुने बताए । ‘भ्याक्सिन निर्माणमा एकभन्दा धेरै कम्पनी विजेता हुने अपेक्षा गर्छु किनकि सम्पूर्ण विश्वका लागि हामीलाई धेरै भ्याक्सिन चाहिएको छ, अर्बौ डोज,’ उनले भने ।

    अमेरिकाले जनस्वास्थ संकट सामना गरिरहेका बेला कमजोर समुदाय, विशेषगरी अफ्रिकी–अमेरिकीहरुमा स्रोतको पहुँच पु¥याउन ध्यान केन्द्रीत हुनुपर्ने उनले बताए । सामाजिक आर्थिक कारण र रोजगारीसहितका विभिन्न पक्षबाट पिछडिएको यस समुदायमा भाइरसले दोहारो असर गरिरहेको उनले बताए ।

    अमेरिकामा कूल संक्रमितको संख्या २० लाख ४७ हजार १ सय ४७ पुगिसकेको छ । १ लाख १४ हजार २ सय २३ जनाले ज्यान गुमाइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑