• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    कोरोना रोकथाम र नियन्त्रणमा १० अर्ब खर्च सार्वजनिक गर्न माग

  • वीरगंज संजाल
  • Jun 7, 2020, 4:25 pm
  • २२९७

    काठमाडौं । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन् । कांग्रेस नेता रायमाझीले आइतबार बैठकको विशेष समयमा सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण माग गरे ।

    ‘‘सरकारले अहिले कोरोनाको उपचारमा १० अर्बभन्दा बढी खर्च हुने अवस्थामा पुग्यो खर्च भइसक्यो भनेर जुन कुरा गरिरहेको छ। हाम्रो सार्वजनिक खरिद ऐनले पाँच लाखभन्दा बढीको कुनै पनि आर्थिक कारोबार गर्दाखेरी त्यसलाई बोलपत्र आह्‍वानमार्फत गर्नुपर्छ भनेर भनिन्छ,’’ सांसद रायमाझीले भने, ‘‘यो कहाँ-कहाँ बोलपत्र आह्‍वान गरियो ? कसरी यत्रो पैसा खर्च भयो ?

    यो नेपाली जनताले जान्‍न पाउने कि नपाउने ?’’ उनले सरकारले गरेको खर्चको विवरण फेहरिस्त सार्वजनिक गर्नुपर्ने बताए । १० अर्ब खर्च हुँदा स्वास्थ्यकर्मीसँग मास्क र पीपीई समेत नभएको, आइसोलेसन पनि राम्रो नभएको भन्दै भन्दै उनले असन्तुष्टि जनाए।  मान्छेको मृत्यु पछि मात्रै कोरोना परीक्षण गर्ने र पोजेटिभ नतिजा सार्वजनिक गर्ने गरिएको भन्दै उनले सरकारको आलोचना पनि गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।
  • भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन
  • बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?
  • निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    क्यान्टिनमा बसेर चिया-समोसा खाँदै पार्टी अध्यक्ष हटाउने कुरा गर्नु गम्भीर विषय हो: ओली

    आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा रहेको इरानको दाबी cc

    बढ्यो स्थानीय बजारमा सुनचाँदीको मूल्य

    आज पनि काठमाडौंका ७ ठाउँबाट ग्यास बिक्री वितरण

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    News

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    News

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    News

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    News

    एनआरएन नागरिकता कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढेको छ : परराष्ट्रमन्त्री खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑