• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    अनलाइन व्यवसायलाई नियमन गर्न ऐन बन्ने

  • वीरगंज संजाल
  • Jun 4, 2020, 6:19 pm
  • २९२५

    काठमाडौं । सरकारले अनलाइन (ई-कमर्स) व्यवसायलाई कानुनको दायरामा ल्याउने कानुन बनाउन छलफल थालेको छ । नेपालमा व्यवसाय सुचारु रहेको तर नियमनकालागि कानुन नबनेका कारण समस्याहरु आएको भन्दै त्यस्ता व्यवसाय सञ्चालन तथा नियमनका लागि कानुन बनाउन पहिलो चरणको छलफल सुरु भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

    ‘अनलाइन व्यवसाय व्यवस्थित बनाउन ऐन कस्तो हुनेबारे छलफल गरिरहेका छौं, प्रारम्भिक मस्यौदामा छलफल चलिरहेको छ, आवश्यक थप छलफल गर्दै छौँ,’ विभागका महानिर्देशक सुवेदीले भने । ऐनको परामर्श दाताको रुपमा चयन भएको ‘सेन्टर फर रुल अफ ल’ले ऐनको मस्यौदा गरेको र प्रारम्भिक मस्यौदामा सरोकारवाला पक्षलाई बोलाएर राय लिईरहेको विभागले जनाएको छ ।

    परामर्शदाताकातर्फबाट डा. नारायण ढकालसहितको टोलीले तयार गरेको मस्यौदामा व्यवसाय दर्ता तथा अनुमति, उपभोक्ता हक तथा व्यवसायीको दायित्व लगायतका विषय समेटेको छ ।यस्तै ऐनको क्षेत्र, वस्तु तथा सेवा खरिद बिक्री र हस्तान्तरण सम्झौता, विद्युतीय भुक्तानी, ढुवानी गर्दा सामानको नोक्सानी सम्बन्धी दायित्व, व्यक्तिगत सूचना र विवरणको सुरक्षा सम्बन्धित व्यवस्था समेटिएको छ ।

    साइबर सुरक्षा, ऐनको बाह्य क्षेत्रीय प्रयोग, निरीक्षण तथा अनुगमन सम्बन्धी व्यवस्था, उजुरी गुनासो सुनुवाइ संयन्त्र तथा पुनरावलोकन र कसूर तथा सजायसम्बन्धी व्यवस्था प्रारम्भिक मस्यौदामा गरिएको विभागले जनाएको छ ।

    परामर्शदाता कम्पनीबाट प्राप्त मस्यौदामा छुट तथा थपघट र कानूनी हिसाबले ब्यवहारिक पक्ष मिलाउने विषयमा विभागका निर्देशक शिबराज सेढाइँ नेतृत्वमा थप छलफल पनि जारी रहेको विभागले जनाएको छ ।

    विभागले लकडाउनै बीचमा पहिलो चरणमा परामर्शदाता ‘सेन्टर फर रुल अफ ल’ सँग छलफल सकिएको छ । यस्तै अनलाईन व्यवसायको अनुभव भएका एक दर्जन कम्पनीका सञ्चालक र आईटीका विज्ञसँग रायका लागि छलफल सकिएको विभागले जनाएको छ ।थप छलफल र राय बाँकी रहेकाले चरणबद्ध रुपका विभागले काम गरिरहेको जनाएको छ । सबै सरोकारवालासँगको छलफल पछि ऐनको प्रारुप मन्त्रालयमा पठाउने विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑