• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    विश्व स्वास्थ्य संगठनबाट अमेरिका अलग भएको घोषणा

  • वीरगंज संजाल
  • May 30, 2020, 9:05 am
  • २१७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट अलग्गिने घोषणा गरेका छन्।  विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसलाई शुरुमै नियन्त्रणमा नलिएको आरोप लगाउँदै ट्रम्पले शुक्रबार डब्ल्यूएचओमा अमेरिका नरहने बताएका हुन्। संयुक्त राष्ट्रसंघ (युएन) अन्तर्गतको यो एजेन्सीका लागि अमेरिकाले दिँदै आएको सहायता ट्रम्पले यसअघि नै रोकेका थिए। साथै, डब्ल्यूएचओ चीनको कठपुतली भएको आरोप समेत उनले लगाउँदै आएका थिए।

    मेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले व्यापक सुरधारका लागि अनुरोध गरेपनि डब्ल्यूएओले यसमा असफल रह्यो, आजदेखि हामी विश्व स्वास्थ्य संगठनसँग आफ्नो सम्बन्ध तोड्दैछौं, अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको फण्ड अबदेखि विश्वभर सार्वजनिक स्वास्थ्यमा खर्च गर्नेछ, डब्ल्यूएचओ पूर्णतः चीनको नियन्त्रणमा छ, जबकी चीनले अमेरिकाको तुलनामा डब्ल्यूएचओलाई निकै कम रकम दिने गर्छ।’  ट्रम्पले अघिल्लो महिना नै डब्ल्यूएचओलाई ३० दिनभित्र ठोस सुधार नगरे अमेरिकाले स्थायी रुपमै सहायता बन्द गर्ने चेतावनी दिएका थिए।

    साथै, डब्ल्यूएचओले गरेको गल्तीको मूल्य सारा विश्वले नै चुकाइरहेको उनले दावी गरेका थिए। एक पत्र नै लेख्दै उनले डब्ल्यूएचओलाई चीनपरस्त नहुन भनेका थिए।  कोरोना भाइरसका मामिलामा चीन सरकारले अपराध गरेको ट्रम्पले बताउँदै आएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पनि उनले भने, ‘चीनले यो वैश्विक महामारीको शुरुवात गर्‍यो, एक लाख भन्दा धेरै अमेरिकी नागरिकले ज्यान गुमाएर त्यसको मूल्य चुकाउनु परेको छ।’ डब्ल्यूएचओले कोरोना भाइरसका मामिलामा चीनसँग मिलेर पूरै विश्वलाई गुमराहमा पारेको तथा सुधारका लागि गरिएको मागलाई समेत सम्बोधन नगरेको ट्रम्पले आरोप लगाए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
  • पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    News

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑